काठमाडौँ: नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने भएको छ। त्यसैगरी कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अग्रसरता लिने सहमति गरेको छ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठक राति पौने ८ बजेमात्र सुरु भएको हो। एजेन्डा तय गर्नका लागि पदाधिकारीबीच लामो रस्साकस्सी चलेको थियो। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता…