काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। वामदेवलाई राष्ट्रपतिले राष्ट्रियसभामा मनोनयन गरेको निर्णयविरुद्ध सर्वोच्चमा दुईवटा रिट दर्ता भएका छन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्री राज भट्...