खेलाडी कल्याणकारी कोषले गर्‍यो उपचार खर्च सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका खेलाडीलाई सहयोग स्वरूप सोमवार उपचार खर्च उपलब्ध गराएको छ । ४ खेलाडीलाई २ लाख ९ हजार ६५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य सचिव दीपक श्रेष्ठले जानकारी गराए । ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८०–८० हजार रुपैयाँ प्रदान गरिएको छ । जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६५५ रुपैयाँ उपलब्ध गराइएको छ । सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सु...

सम्बन्धित सामग्री

जुडो खेलाडी पुनमको उपचार खर्च निकासा

जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।

जुडो खेलाडी पुनमको उपचार खर्च निकासा

जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।

बिल पेश भएको ४८ घण्टामै स्वर्ण विजेता पुनमलाई राखेपले गर्‍यो उपचार खर्च निकासा

काठमाडौं। चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद्ले प्रकृया पूरा भएको ४८ घण्टामा निकासा गरी दिएको छ । खेलाडी पुनम श्रेष्ठले एसियाली खेलकुदमा खेल्ने क्रममा दायाँ खुट्टाको घुडाको एसीएल टियरको शल्यक्रिया गर्नुपर्ने भएकोले राखेपमा २०८० साल माघ ४ गते […]

उपचाररत खेलाडीहरूलाई चेक हस्तान्तरण

खेलाडीहरूका लागि आपत्विपत्मा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरूलाई उपचार खर्च प्रदान गरेको छ।...

उपचाररत खेलाडीहरूलाई चेक हस्तान्तरण

खेलाडीहरूका लागि आपत्विपत्मा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरूलाई उपचार खर्च प्रदान गरेको छ।...

कल्याणकारी कोषबाट ३ खेलाडीलाई उपचार खर्च

१७ साउन, काठमाडौं । खेलाडीलाई आपत् विपदमा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ३ जना खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ । कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ३ खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गरे । उपचार रकम प्राप्त गर्ने खेलाडीहरुमा टेवल टेनिसकी सेलिशा खड्गी, टेवल […]

सन्दीप लामिछाने प्रकरण : पीडित युवतीलाई क्षतिपूर्ति भराउन आदेश

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेबिरुद्ध बलात्कारको उजुरी दिने पीडित युवतीलाई जिल्ला अदालत काठमाडौंले किशोरीलाई अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको सोमबारको एकल इजलासले पीडित राहत कोषबाट पीडित किशोरीलाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । आदेशमा किशोरीको माग अनुसार सरकारी कोषबाट क्षतिपूर्ति दिलाउन …

खेलाडीलाई उपचार गर्न कल्याणकारी कोषको सहयोग

काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका खेलाडीलाई सोमबार उपचार खर्च उपलब्ध गराएको छ। ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८० हजार, जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६५५ रुपैयाँ प्रदान गरिएको हो। कोषले चालू आर्थिक वर्ष १३ खेलाडीलाई उपचार खर्चबापत ११ लाख ३४ हजार ६५५ रुपैयाँ वितरण गरिसकेको छ।

चार खेलाडीलाई उपचार खर्च

चार खेलका राष्ट्रिय खेलाडी र राष्ट्रिय पूर्वखेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित एक कार्यक्रमबीच एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार खेलाडीलाई कुल ४ लाख रुपैयाँ उपचार खर्च प्रदान गरेको हो।

टेबलटेनिस खेलाडी सेलिशालाई आर्थिक सहयोग

अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहनुभकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग गरेको छ ।