१७ साउन, काठमाडौं । खेलाडीलाई आपत् विपदमा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ३ जना खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ । कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ३ खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गरे । उपचार रकम प्राप्त गर्ने खेलाडीहरुमा टेवल टेनिसकी सेलिशा खड्गी, टेवल […]