बिल पेश भएको ४८ घण्टामै स्वर्ण विजेता पुनमलाई राखेपले गर्‍यो उपचार खर्च निकासा

काठमाडौं। चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद्ले प्रकृया पूरा भएको ४८ घण्टामा निकासा गरी दिएको छ । खेलाडी पुनम श्रेष्ठले एसियाली खेलकुदमा खेल्ने क्रममा दायाँ खुट्टाको घुडाको एसीएल टियरको शल्यक्रिया गर्नुपर्ने भएकोले राखेपमा २०८० साल माघ ४ गते […]

सम्बन्धित सामग्री

एन्फाले प्रिजेन तामाङलाई ३ लाख उपचार खर्च दिने

२९ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फो ब्लड क्यान्सरपीडित राष्ट्रिय फुटबलर प्रिजेन तामाङको उपचार सहयोगका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । एन्फा मुख्यालय सातदोवाटोमा मंगलबार बसेको बैठकले १३औं सागको स्वर्ण विजेता स्ट्राइकर प्रिजेनको उपचारका लागि नगद सहयोग गर्ने निर्णय गरेको हो । दुई महिनाअघि क्यान्सर पत्ता लागेका प्रिजेनको उपचार […]