खेलाडीलाई उपचार गर्न कल्याणकारी कोषको सहयोग

काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका खेलाडीलाई सोमबार उपचार खर्च उपलब्ध गराएको छ। ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८० हजार, जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६५५ रुपैयाँ प्रदान गरिएको हो। कोषले चालू आर्थिक वर्ष १३ खेलाडीलाई उपचार खर्चबापत ११ लाख ३४ हजार ६५५ रुपैयाँ वितरण गरिसकेको छ।

सम्बन्धित सामग्री

पत्रकार उपचार कोषमा चम्लागाईद्वारा  दुई लाख सहयोग

झापा, २८ साउन । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा कतारमा रहेका महेन्द्रप्रसाद चम्लागाईले  दुई लाख सहयोग गरेका छन् । कतारमा स्थापित नेपाली व्यवसायी चम्लागाईले आज महासङ्घको बैंक खातामा कतारबाटै सहयोगस्वरुप उक्त रकम जम्मा गरेको झापा महासङ्घका  अध्यक्ष एकराज गिरीले बताए । गिरीका अनुसार नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष चौम्लागाईले पत्रकारको […]

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेश सरकारको सहयोग

कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ। उक्त सामुदायिक सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ।

डाक्टर भण्डारीद्वारा जिल्ला आँखा उपचार केन्द्रलाई चस्मा सहयोग

सिमकोट – डाक्टर हर्कसिंह भण्डारीले जिल्ला आँखा उपचार केन्द्र सिमकोटलाई चस्मा सहयोग गरेका छन्। उपचारका लागि अस्पतालमा आउने बिरामीलाई निःशुल्क प्रदान गर्नका लागि ती चस्मा अस्पताललाई सहयोग गरिएका हुन्। हेल्थ अस हुम्लाका डाक्टर भण्डारीले जिल्ला बाहिरबाट खरिद गरेर ल्याएका ती चस्मा आँखा उपचार केन्द्रलाई सहयोग गरिएको हेल्थ असको स्वास्थ्यकर्मी नारायण फडेराले जानकारी दिए। उपचारको काम […]

कालीगण्डकी आँखा उपचार केन्द्रलाई आर्थिक सहयोग

काठमाडौँ,१९ भदौ । कालीगण्डकी आँखा उपचार केन्द्रलाई जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले रु १० लाख सहयोग गरेका छन् । उक्त केन्द्रको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विनोदकुमार पोखरेललाई उनले सो रकम हस्तान्तरण गरेको हो । उपचार केन्द्रकोको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण गर्न सो रकम उपलब्ध गराइएको हो । तीनतले भवनको माथिल्लो तलामा […]

प्रदेश नं १ : कोरोनाबाट मृत्यु एवं उपचार गराएका पत्रकारलाई सहयोग

मोरङ, १ साउन: प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई गम्भीर अवस्थामा पुगेका बिरामी र मृत्यु भएका नौ पत्रकारका परिवारलाई रु दुई लाख ७५ हजार सहयोग प्रदान गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङ्क्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा सघन उपचार कक्षमा उपचार गराएका […]

पेप्सी कम्पनीले गर्यो क्रोना उपचार कोषमा २१ लाख सहयोग

पेप्सी कम्पनीले क्रोना संक्रमण रोकथाम तथा उपचार कोषमा २१ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा १० नदवाँमा अवस्थित बरुण बेभरेज प्रालिद्धारा सञ्चालित पेप्सी कम्पनीका महाप्रबन्धक पंकजकुमार गुप्ताले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत केन्द्रिय क्रोना संक्रमण रोकथाम तथा उपचार कोषमा २१ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । विगतका दिनमा पनि सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको पेप्सी कम्पनीले देशभरि फैलिएको क्रोना संक्रमण रोकथाम, नियन्त्रण तथा

खेलाडी कल्याणकारी कोषले गर्‍यो उपचार खर्च सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका खेलाडीलाई सहयोग स्वरूप सोमवार उपचार खर्च उपलब्ध गराएको छ । ४ खेलाडीलाई २ लाख ९ हजार ६५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य सचिव दीपक श्रेष्ठले जानकारी गराए । ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८०–८० हजार रुपैयाँ प्रदान गरिएको छ । जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६५५ रुपैयाँ उपलब्ध गराइएको छ । सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सु...

निवर्तमान वनमन्त्री आलेले गरे ५० हजार उपचार सहयोग

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।  कोराना संक्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराइरहेका जोशीको थप उपचारका लागि उनले सहयोग रकम प्रदान गरेका उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।  आले शुक्रवार अस्पतालमा पुगेर जोशीका छोरी हिमान्सुलाई आर्थिक सहयोग प्रदान गरे । कोरोना संक्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि धनगढीबाट हेलिकप्टरमा ललितपुर लगिएको थियो । जोशीको ...

कोभिड उपचार केन्द्र बनाउन साढे २ लाख सहयोग

बर्दिया : बर्दियाको ठाकुरद्वारमा निर्माण गर्न लागिएको कोभिड उपचार केन्द्रमा आवश्यक सामग्री खरिदका लागि उज्यालो नेपालले सहयोग रकम उपलब्ध गराएको छ।अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको साढे २ लाख रकम उपचार केन्द्रलाई उपलब्ध गराइएको हो।उज्यालो नेपालको सहकार्यमा अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको २ लाख ५५ हजार ४५ रुपैयाँको चेक कोभिड प्राथामिक उपचार केन्द्रका संयोजक मोहनलाल चौधरीलाई प्रदान गरिएको उज्यालो नेपालका सचिव गणेशबहादुर थापाले जानकारी दिए।उज्यालो नेपालका अध्यक्ष

जोशी परिवारले अस्वीकार गर्‍याे सरकारले दिने भनेको १० लाख उपचार सहयोग

परिवारले भने सहयोग नलिने भन्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको उनका सहयोगी पुष्कर पाण्डेले बताए।