लुम्बिनीको विकास र प्रवर्द्धनमा प्रदेश सरकारहरूले सहकार्य गर्ने
लुम्बिनीको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारहरूले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार लुम्बिनीको अध्ययन भ्रमणपश्चात् सातै प्रदेशका मन्त्री, सचिवहरूले उक्त प्रतिबद्धता ब्यक्त गरेका हुन्
काठमाडौं– सुदूरपश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । महासंघमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिममा लगानी प्रवर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवं समृद्धिमा योगदान पुर्याउन सहकार्य […]
काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवर्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । आज शनिवार महासङ्घमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
समझदारीअनुसार प्रदेश सरकार र महासङ्घले सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुर्याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । त्यहीअनुसार प्रदेश सरकार र महासङ्...
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “नयाँ नीतिका साथ …
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले यहाँको शिक्षाको स्थिति …
जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।शुक्रबार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेशद्वारा महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले यस्ताे बताएका हुन्।मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणका कार्यहरु स्थानीय तह मातहतकै गाउँ ठाउँमा गर्नुपर्दछ। स्थानीय तह, प्रदेश स
जाजरकोट । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाबिच सहकार्य गर्न जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आग्रह गरेका छन् । सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाले प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढे मात्र काम प्रभावकारी हुने उनको भनाइ थियो । सुर्खेतस्थित आयोजनाबाट कर्णालीका ६ जिल्लाको खानेपानीको समस्या हेर्दा काम गर्न गाह्रो […]
हेटौँडा : कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमणलाई नियन्त्रण गर्न प्रदेशका १३ वटै जिल्लामा सक्रियतापूर्वक काम गरिरहेको बताएको छ। कोरोना नियन्त्रण गर्नका लागि स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक कार्यहरु गरिरहेको सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता डा पुरुषोत्तम सेढाईँले बताए।
सामाजिक विकास मन्त्रालयले कोभिड परीक्षणलाई सबै…
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समग्र विकासका लागि नगर विकास कोषसँग सहकार्य र समझदारी गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नगर विकास कोषले आज धनगढीमा गरेको प्रदेशस्तरीय नगरपालिका वित्त तथा क्षमता विकाससम्बन्धी कार्यशालामा मुख्यमन्त्री भट्टले संविधानअनुसार सहकार्य, सहअस्तित्व र समझदारीअनुसार प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे ।विकासका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘‘विकास गर्ने नेपालको आफ्नो अलग्गै ढाँचा