कास्कीको चुनाव : सँधै फरक नतिजा, यसपालि के होला ?

कास्कीमा लगातार एउटै पार्टीले चुनाव जितेको छैन । २०४८ देखि अहिलेसम्म प्रदेश, प्रतिनिधिसभादेखि स्थानीय तहको चुनावसमेत हरेक पटक फरक नतिजा आएको छ । २०४९ मा काँग्रेसले चुनाव जितेको यहाँ २०५४ मा एमाले विजयी भयो । तर, अल्पमतमा । काँग्रेसका वडाध्यक्ष बहुमतमा थिए । २० वर्षपछि भएको बहुमतसहित एमालेले चुनाव जित्यो ।प्रतिनिधिसभाको चुनाव हेर्दा २०४८ मा काँग्रेस, २०५१ मा एमाले, २०५६ मा फेरि काँग्रेस, २०६४ मा माओवादी, २०७० मा काँग्रेस–एमाले र २०७४ मा एमाले–माओवादी बढी विजयी भएको रेकर्ड छ ।२०४८ सालम

सम्बन्धित सामग्री

देशको आर्थिक तस्बिर: रहरलाग्दो कि डरलाग्दो

नेपालमा सुरुमा बजेट अनुमान धेरै गर्ने र मध्यावधि समीक्षामार्फत घटाउने गरिँदै आएको छ । यसपालि केही धेरै घटाइयो, विगतको भन्दा फरक धेरै यही हो । राजस्व संकलन ६ दशकयताकै कमी छ, लक्ष्यभन्दा । आर्थिक सन्नाटाकै कारण धेरैले आत्मदाह गरेका छन्, पछिल्लो समय । केही दिनअघि काठमाडौँमा सार्वजनिक यातायातको अनिश्चित्कालीन बन्दको घोषणा र बालाजु बाइपासमा प्रहरी […]

जब सन्यासी भेषमा प्रकट भए कुलमान…

काठमाडौं । सधैंजसो औपचारिक पहिरनमा ठाँटिएर आफ्नो कार्यथलोमा व्यस्त रहने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यसपालि भने फरक रुपरंगमा प्रकट भए । गेरुवस्त्र धारण गरेर उनी उन्मुक्त नाचिरहेका देखिए, ओशो तपोवनमा । जसै कुलमान सन्यासी स्वरुपमा प्रकट भए, सामाजिक सञ्जालमा सानोतिनो तरंग ल्यायो । आफ्नो कर्म, दृढता र कार्यदक्षताको धरातलमा उभिएर कुलमानले समाजमा […]

जनकपुरमा उल्लासपूर्वक मनाइयो होली

जनकपुरधाम : जनकपुरधामसहित आसपासको क्षेत्रमा शनिबार आज उल्लासपूर्वक होली मनाइएको छ।अन्तरगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालि शनिबार होली मनाइएको हो। होलीका लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो।होलीका गीत मिथिलामा फरक-फरक किसिमले गाइन्छ। फागु पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अवीर र सिन्दूर चढाई पूजा गरिन्छ। विभिन्न परिकार बनाई खुसियालीका साथ खाने-खुवाउने चलन रहेको छ। खानापछि एक अर्कालाई अँगालो मारी माया-प्रेम बाँड्ने चलन छ।जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन

एमालेको महाधिवेशनमा कपडाको ब्यानर र भित्ते लेखन नहुने

काठमाण्डाै – नेकपा एमालेले आउँदो महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । एमालेले मङ्सिर १०, ११ र १२ गते चितवनमा हुने दशौँ महाधिवेशनको प्रचार कार्यलाई तीव्र बनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले विगतमा भन्दा फरक र नयाँ ढङ्गले महाधिवेशनको प्रचार अगाडि बढाएको र यसपालि कपडाको ब्यानर र भित्ते लेखन नहुने जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा सामाजिक सञ्जाललगायत डिजिटल माध्यमलाई बढी सक्रिय बनाउने बताउनुभयो । आज शुक्रवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठा...

यस्तो देखियो बौद्धको रोपाइँ जात्रा, कोभिडका कारण अन्य वर्षहरुभन्दा फरक

काठमाडौं : गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा काठमाडौंको बौद्धमा मनाइएको छ। बौद्धमा धुमधामका साथ मनाइने जात्राहरुमध्ये रोपाइँ जात्रा पनि एक हो। यसपालि कोभिडका कारण सर्वसाधारणलाई बौद्ध स्तुपाभित्र जान मनाही थियो। जात्रा गर्नेहरुलाई मात्र बौद्ध स्तुपा प्रवेशको अनुमति दिइएको थियो। बौद्ध स्तुपा परिसर बाहिर भने जात्रा हेर्न आउनेहरुको निकै भिड नै…

मेलम्चीको लेदो सामान्य बाढीभन्दा फरक छ

यसपालि मनसुन सुरु हुनेबित्तिकै ठूलो पानी परेको छ । अहिले ठूलो पानीकै कारण बाढी पहिरो पनि आयो । यसरी मनसुनको सुरुमै बाढी पहिरो आउने गरी पानी पर्नु अस्वाभाविक हो । पहिले मनसुन बिस्तारै सुरु हुन्थ्यो । कहिलेकाहीँ ढिलो मनसुन आउँदा रोपाइँ गर्नै पाइएन भन्ने पनि चिन्ता हुन्थ्यो ।  अहिले मेलम्चीमा जुन लेदो प्रकारको बाढी आएको छ, त्यो सामान्य बाढीभन्दा एकदमै फरक छ । मेलम्चीको अहिलेको अवस्था फरक छ । मेलम्चीको माथिल्लो जलाधार क्षेत्र भनेको हिमाली क्षेत्र हो । त्यहाँ हिउँ पर्दा जम्मा भएका, थिग्रिएका वस्तुहरु एकैपटक ठूलो ...

पश्चिम बंगालमा मतपरिणाम जस्तो आओस्, जीत भाजपाकै भयो : विश्लेषक

भारतको पश्चिम बंगालमा तृणमूल कांग्रेस र भारतीय जनता पार्टीबीच कडा टक्कर देखिएको छ ।  आइतवार हुने मतगणनाअघि विभिन्न सञ्चारमाध्यमले देखाएको एक्जिट पोलमा दुई दलबीच मसिनो अन्तरको मात्र फरक हुने देखिएको छ ।  अघिल्लो विधानसभा निर्वाचनमा जम्मा दुई सीट जितेको भाजपाले यसपालि चमत्कार गर्ने कतिपय विश्लेषकहरू बताइरहेका छन् । अन्य केही चाहिँ ममता बनर्जीको तृणमूल नै यसपालि पनि विजयी हुने बताइरहेका छन् ।  यसैबीच बंगालमा पाका तथा सम्माननीय पत्रकार नीलाञ्जन मुखोपाध्यायको विश्लेषण आएको छ ।  उनका अनुसार,...

एप्पलले यसपालि नयाँ के-के ल्यायो? यी हुन् चार नयाँ घोषणा

मंगलबारको एप्पल इभेन्ट विश्वभरका प्रविधिमा चासो राख्नेहरुका लागि प्रतीक्षाको विषय थियो। यसमा एप्पलले आफ्ना नयाँ उत्पादनहरु घोषणा गर्ने गर्छ। यो पटक आइफोनमा त्यस्तो नयाँ केही घोषणा नभए पनि म्याक र आइप्याड भने नयाँ आउने देखाइयो। यस्तै एउटा बिल्कुलै फरक प्रडक्ट पनि देखाइयो- एयर ट्याग, जुन हराएका सामान भेट्टाउनका लागि प्रयोग गर्न सकिन्छ। [...]

एप्पलले यसपालि नयाँ के-के ल्यायो? यी हुन् चार नयाँ घोषणा

मंगलबारको एप्पल इभेन्ट विश्वभरका प्रविधिमा चासो राख्नेहरुका लागि प्रतीक्षाको विषय थियो। यसमा एप्पलले आफ्ना नयाँ उत्पादनहरु घोषणा गर्ने गर्छ। यो पटक आइफोनमा त्यस्तो नयाँ केही घोषणा नभए पनि म्याक र आइप्याड भने नयाँ आउने देखाइयो। यस्तै एउटा बिल्कुलै फरक प्रडक्ट पनि देखाइयो- एयर ट्याग, जुन हराएका सामान भेट्टाउनका लागि प्रयोग गर्न सकिन्छ। [...]

खोकना जात्रामा परिवर्तिन: यसपालि भयो यस्तो परिवर्तन

काठमाडौं, साउन २५ पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै मारेर रमिता देखाउने जात्रा यसपालि फरक तरिकाले मनाइएको छ। स्वदेशी र विदेशी मिडियामा जात्राको कडा आलोचना भएपछि बुधबार ललितपुरको खोकनास्थित देवपोखरीमा भएको जात्रा केही फरक ढंगले मनाइएको छ। यसपालि पाठीलाई पहिले जस्तै लुछाचुँडी गरेको थिएन। पाठीलाई पानीभित्र लगिए पनि भित्रभित्रैबाट निकालिएको थियो। पहिले भने पानीमा…