मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने २२७ चालकमाथि कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बिहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन् । कारवाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने रहेको कार्यालयले जनाएको छ । मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रह

सम्बन्धित सामग्री

एम्बुलेन्स र स्कुल बस चालक समेत मापसे कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारबाहीमा परेका छन् । १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन्। जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स […]

मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने चार चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २२७ जना चालकहरू कारबाहीमा परेका छन् । १२५ जना पानी ट्याङ्करका चालक, तीन जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन् । जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको...

मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने २२७ जना चालकमाथि कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बिहान २२७ जना चालकहरू कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन्। कारबाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन […]