एम्बुलेन्स र स्कुल बस चालक समेत मापसे कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारबाहीमा परेका छन् । १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन्। जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स […]