सिन्धुपाल्चोक । विसं २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ‘सङक क्षेलिङ गुम्बा’को निर्माण जनश्रमदानबाट सुरु गरिएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवा निर्माणाधीन गुम्बा जनश्रमदानबाट निर्माण गर्न लागिएको गुम्बा निर्माण समितका अध्यक्ष सत्यमान तामाङले जानकारी दिए । उनका अनुसार गुम्बा निर्माणका लागि रु तीन करोड खर्च लाग्नेछ । “गुम्बा निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीयको […]