लमजुङ – बेलायतमा रहेका प्रवासीहरूको सहयोगमा पूर्वी लमजुङको दोर्दीमा गुम्बा निर्माण भएको छ । दोर्दी–२, सल्लाबोटमा झन्डै १ करोड रुपैयाँ लागतमा गुम्बा निर्माण भएको हो ।जन्मस्थान दोर्दी भई हाल बेलायत बस्दै मबहादुर गुरुङको पहलमा रकम संकलन गरी गुम्बा निर्माण कार्य सुरु भएको हो । निर्माणको अन्तिम चरणमा पुगेको गुम्बाका लागि हालसम्म ७० लाख बढी खर्च […]