रुसी सरकार र दाताहरुको सहयोगमा लुम्बिनीमा गुम्बा निर्माण प्रारम्भ

काठमाडौँ। रुसी सरकार र दाताहरुको सहयोगमा वुद्ध जन्मभूमि लुम्बिनीमा गुम्बा निर्माण प्रारम्भ भएको छ। लुम्बिनी गार्डेनभित्र नेपाल सरकारले उपलब्ध गराएको एक बिगाहा जमिनमा बन्ने रूसी गुम्बाको लागत ५० करोड रुपियाँ नाघ्ने निर्माण संयोजन गरिरहेको रूस नेपाल मैत्री संघले जनाएको छ। पहिलो चरणको निर्माणनिम्ति ३० करोड रुपियाँ विनियोजन भइसकेको छ। रूसी राजदुत अलेक्सेइ नोविकोभले आइतबार लुम्बिनी […]