बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो ।
दमौली । बन्दीपुर गाउँपालिका-४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले रु १० लाख पाँच सय ६५ सहयोग गरेका थिए । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि […]
बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो ।
काठमाडौँ। रुसी सरकार र दाताहरुको सहयोगमा वुद्ध जन्मभूमि लुम्बिनीमा गुम्बा निर्माण प्रारम्भ भएको छ। लुम्बिनी गार्डेनभित्र नेपाल सरकारले उपलब्ध गराएको एक बिगाहा जमिनमा बन्ने रूसी गुम्बाको लागत ५० करोड रुपियाँ नाघ्ने निर्माण संयोजन गरिरहेको रूस नेपाल मैत्री संघले जनाएको छ। पहिलो चरणको निर्माणनिम्ति ३० करोड रुपियाँ विनियोजन भइसकेको छ। रूसी राजदुत अलेक्सेइ नोविकोभले आइतबार लुम्बिनी […]
ताप्लेजुङ– विभिन्न दातासँग सहयोग सङ्कलन गरेर ताप्लेजुङको तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्री सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण […]
लमजुङ – बेलायतमा रहेका प्रवासीहरूको सहयोगमा पूर्वी लमजुङको दोर्दीमा गुम्बा निर्माण भएको छ । दोर्दी–२, सल्लाबोटमा झन्डै १ करोड रुपैयाँ लागतमा गुम्बा निर्माण भएको हो ।जन्मस्थान दोर्दी भई हाल बेलायत बस्दै मबहादुर गुरुङको पहलमा रकम संकलन गरी गुम्बा निर्माण कार्य सुरु भएको हो । निर्माणको अन्तिम चरणमा पुगेको गुम्बाका लागि हालसम्म ७० लाख बढी खर्च […]
बागलुङ । बागलुङ नगरपालिकाको सबै भन्दा विकट मानिने रायडाँडाको हलहलेमा शान्ति विहार बौद्ध गुम्बा निर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्रधिकरणको ४१ लाख रुपियाँ र स्थानीय उपभोक्ताको २१ लाख रुपियाँ लगानीमा हलहलको सार्वजनिक जग्गामा तीन तलको गुम्बा निर्माण गरिएको हो । गत बर्षको माघ १५ गते गुम्बा पुनःनिर्माण थालिएको थियो । वि.स २०७२ सालको भुकम्पनी […]
The post हलहललेमा बुद्ध विहार गुम्बा निर्माण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं, ५ बैशाख । वाग्मती प्रदेशको राजधानी हेटौँडामा देक्षेलिङ गुम्बा निर्माणको काम शुरु गरिएको छ । करीब रु एक करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हेटौँडा उपमहानगरपालिका–१४ कालोपानीमा गुम्बा निर्माणको काम अघि बढाइएको हो । चालु आर्थिक वर्ष २०७७÷७८ मा उपमहानगरपालिकाको रु छ लाख ३० हजार लागतबाट गुम्बा निर्माणको काम थालिएको भए पनि अन्य […]
विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताउनुभयो ।