काठमाडौं, ५ बैशाख । वाग्मती प्रदेशको राजधानी हेटौँडामा देक्षेलिङ गुम्बा निर्माणको काम शुरु गरिएको छ । करीब रु एक करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हेटौँडा उपमहानगरपालिका–१४ कालोपानीमा गुम्बा निर्माणको काम अघि बढाइएको हो । चालु आर्थिक वर्ष २०७७÷७८ मा उपमहानगरपालिकाको रु छ लाख ३० हजार लागतबाट गुम्बा निर्माणको काम थालिएको भए पनि अन्य […]