नेपाल–भारत दशौं एलओसी बैठक सम्पन्न

दशौं भारत–नेपाल लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपालले बैठकको नेत्रृत्व गरेका थिए । नेपाली टोलीमा एलओसी अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीको सहभागिता थियो । त्यसैगरी भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन) का सहसचिव ए. अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका […]

सम्बन्धित सामग्री

जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समितिको बैठक सम्पन्न

जनकपुरधाम – जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा मंसिर २६ गतेदेखि सुरु हुन लागेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने भारतीय तीर्थयात्रीहरुलाई सीमानामा सहजीकरण गर्नेलगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए। विवाहपञ्चमीमा आउने तीर्थयात्रीसहितको सवारी साधन प्रवेशमा सहजीकरण गर्ने, भारतबाट हुने गरेको लागूऔषध कारोबार कडाइका […]

नेपाल–भारत सुरक्षा निकायबीच बैठक सम्पन्न

रुपन्देही : सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वार्टर लखिमपुर खिरी तथा सेक्टर हेडक्वार्टर गोरखपुरबीच कात्तिक २३ गते वाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक भएको छ।नं. ५ विन्ध्यावासिनी वाहिनी रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वार्टर लखिमपुर खिरीका डीआईजी जे डी वशिष्ठ तथा सेक्टर हेडक्वार्टर गोरखपुरका डीआईजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक सम्पन्न भएको हो।

नेपाल–भारत बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न

काठमाडौँ– नेपाल–भारत सशस्त्र सीमा बल (एसएसबी) बीच बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफ्फरपुर, बेतिया र पुर्निया सेक्टर हेडक्वाटरबीच सीमा समन्वय बैठक भएको थियो । बैठकमा नेपाल नम्बर छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव […]

नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

काठमाडौं– सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १५औं बैठक सम्पन्न भएको छ । बैठकमा भारतीय टोलीको नेतृत्व विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगानाले गरेका थिए । दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको […]

निर्वाचन लक्षित नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लक्षित गरेर शनिबार नेपाल–भारतका सुरक्षा बैठक सम्पन्न भएको छ।...

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

काठमाडौं : नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। बैठक पाँच दिनसम्म नेपालमा आयोजना गरिएको थियो।बैठकमा भारतका तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालका तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यको सहअध्यक्षतामा उक्त बैठक बसेको थियो।सोमबार दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिए। संयुक्त समितिले नेपाल-भारत सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो। समितिको कार्यक्षेत्रमा सीमा क्षेत्रमा बाढी,

नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

काठमाडौँ । पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट […]

नेपाल–भारत सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबीचको सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव इशा श्रीवास्तवले वार्ता टोलीको नेतृत्व गरेका थिए । बैठकमा नेपालका तर्फबाट अर

नेपाल-भारत परामर्श समूहको बैठक सम्पन्न

सुरक्षासम्बन्धी नेपाल-भारत परामर्श समूहको १४औँ बैठक आज भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका...

भारतको सीतामढीमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

रौतहट । भारतको बिहारस्थित सीतामढीमा नेपाल र भारतको दुई पक्षीय सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ ।रौतहट जिल्लाका सुरक्षा अधिकारी र भारत सीतामढी जिल्लाका सुरक्षा अधिकारी सम्मिलित बैठक शनिबार सम्पन्न भएको हो ।द्विपक्षीय सुरक्षा सम्वद्ध बैठकमा विविध मुद्दाहरुको बारेमा आपसी समन्वय अभिवृद्धि गर्ने समझदारी भएको बताइन्छ ।सीमा पार गरी अपराधीहरु लुक्ने गरेकोमा त्यस्ता अपराधीलाई पक्राउ गर्न आपसी सहयोग आदानप्रदान, अवैध ओसार पसार नियन्त्रण तथा मदिरा नियन्त्रणबारे सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ई