नेपाल–भारत सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबीचको सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव इशा श्रीवास्तवले वार्ता टोलीको नेतृत्व गरेका थिए । बैठकमा नेपालका तर्फबाट अर

सम्बन्धित सामग्री

भाेलि जिम्मेवारी टुङ्ग्याउने गरी सकियो सत्ता गठबन्धन कार्यदलको बैठक

काठमाण्डौ – पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलवार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार दिउँसो १ बजेदेखि झन्डै पाँच घण्टा चलेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलवारसम्म टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुन...

गठबन्धनको सिट बाँडफाँड सम्बन्धी कार्यदलको बैठक : नेकपा (एस)लाई विशिष्ट मानिने

गठबन्धनको सिट बाँडफाँड सम्बन्धी कार्यदलको बैठक सम्पन्न भएको छ। गठबन्धनको सिट बाँडफाँड गर्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई विशिष्ट रुपमा हेरिने सिट बाँडफाँड सम्बन्धी कार्यदलको बैठक निष्कर्ष निकालेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा...

नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

काठमाडौँ । पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट […]

एमाले कार्यदल बैठक सम्पन्न, १० बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाडौं, २७ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको करिब १३ घण्टाको लामो बैठकले १० बुँदे सहमति गरेको छ । कार्यदलको तर्फबाट भीम रावलले सुरुमा मिडियाकर्मीहरुलाई सम्बोधन गर्दै दश बुँदे सहमति भएको जानकारी गराएका थिए । त्यसलगत्तै प्रदीप ज्ञवालीले १० बुँदे वाचन गरेका थिए । Photo Source: Sanjib Bagale/Twitter

एमाले कार्यदलको बैठक सम्पन्न

नेकपा एमालेको कार्यदल बैठक राति १० बजे सम्पन्न भएको छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको बैठक राति १० बजे अर्थात १३ घण्टापछि सकिएको हो।   अहिलेसम्म पार्टी विवाद मिलाउनेबारे सहमति भए–नभएको बारे जानकारी प्राप्त भइसकेको छैन।   यसअघि केहीबेरअघि कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङले आजै सहमति गरेर हस्ताक्षर गर्ने दावी गरेका थिए ।

एमाले कार्यदलको बैठक सम्पन्न, भोलि विहान सुखद् समाचार दिने नेताहरुको भनाई

काठमाडौं, २६ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा बसेको बैठक भर्खरै सम्पन्न भएको हो । आजको बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि प्याकेजमै सहमति गरिएको नेताहरुको दाबी छ । बैठकस्थलबाट बाहिरिने क्रममा कार्यदलका सदस्यहरुले बैठक सकारात्मक रहेकोले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट फैसला आउनुअघि नै विवाद समाधान हुने दाबी गरेका […]

एमाले कार्यदलको बैठक सम्पन्न, सहमति भएको प्रदीप ज्ञवालीको दाबी

काठमाडौं, २५ असार । नेकपा (एमाले) कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलले सहमतिको दस्तावेज तयार पारेको जनाईएको छ । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले लामो समयको छलफलपछि सहमतिको टुँगोमा पुगेको दाबी गरे । उनले विवाद समाधानको सहमतिको विन्दुमा पुगेको र भाषिक शुद्धता मिलाउन बाँकी रहेकोले भोलिबैठक पूनः बस्ने र टुँगो लगाउन जनाए । कार्यदलमा अध्यक्ष […]

एमाले कार्यदलको बैठक सम्पन्न, वार्ता निश्कर्षउन्मुख रहेको प्रदीप ज्ञवालीको दाबी

काठमाडौं, २३ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको बैठक भर्खरै सम्पन्न भएको हो । आजको छलफल निश्कर्षउन्मुख रहेको वार्तामा सहभागी नेता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेको गत शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिनको लागि […]

एमाले कार्यदलको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न, सकारात्मक छलफल भएको रावलको दाबी

काठमाडौं, २१ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयको हलमा बसेको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न भएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ताको लागि केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षलाई आज साँझ ५ बजेसम्मको समय दिएको थियो । तर, नेपाल पक्षले हस्ताक्षर फिर्ता लिएन […]

एमाले कार्यदलको पहलः शीर्ष नेतृत्वमा औपचारिक संवादको वातावरण बन्दै

काठमाडौं। एमाले कार्यदलको बैठक सम्पन्न भएको छ। नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ बसेको हो। अनौपचारिक छलफलमा निरन्तर रहेका दोश्रो तहका नेताहरु बीचको वार्ता सकारात्मक बनेको बताएका छन्। वार्तापछि बोल्दै नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको विषय नेताहरु बीच साझा गरेको बताए। बैठक निरन्तर बस्ने सहमति भएको भीम रावलले बताए।