काठमाडौं : नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले गत बिहिबार सार्वजनिक यातायातमा एक बालक सहचालक रहेको तस्वीरसहित सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखे।जहाँ उनले लेखेका थिए, ‘संविधानमा निःशुल्क र अनिवार्य शिक्षा, कानुनमा बाल श्रम गराउन नपाइने भनेर लेखेर मात्र हुँदैन रहेछ, यीनका पेट पनि पाल्नुपर्छ होला नी, हैन र? सार्वजनिक यातायातमा रहेका सह चालकको तस्विर सातदोबाटोमा क्लिक गरियो।’उक्त पोष्टमा रवि पन्त नाममा एक फेसबुक युजरले थप भावुक कमेन्टमा गरे, ‘भोलिका सार्वजनि