चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ । चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ । छालाहरु सुख्खा हुन्छन् । पाचन प्रक्रिया कमजोर हुन थाल्छ । यस्तो अवस्थामा सुन्तला खाँदा धेरै नै फाइदा गर्छ र यस्ता समस्याहरुबाट पनि बचाउँछ । तौल घटाउन सुन्तलामा फाइबर पाइन्छ । यसले तौल घटाउन मद्दत गर्छ । साथसाथै पाचन प्रक्रियालाई पनि सन्तुलनमा राख्छ । घुलनशील फाइबर पेटमा लामो समयसम्म रहन्छ । र यसले तौल धेरै हुने समस्याबाट बचाउँछ । यसकारण शरीरम