सिन्धुली । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुली जिल्लाका स्थानीय तहका कार्यपालिका पदाधिकारी र सदस्यहरू सरकारी सवारी साधन समेतको दुरुपयोग गरी निर्वाचन आचारसंहिताविपरित चुनावी प्रसारप्रसारमा तीव्र रुपमा लागेका छन् । सिन्धुली जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु निर्वाचनआचारसंहिताविपरीत स्थानीय तहका जनप्रतिनिधि (कार्यपालिकापदाधिकारी र सदस्य)हरू आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्ने अभियानमा क्रियाशिल भएका […]