सिन्धुली । सिन्धुलीमा प्याराग्लाईडिङको पहिलो सफल परीक्षण गरिएको छ । कमलामाई नगरपालिका च्याउकोट डाँडाँबाट कमलामाई नगरपालिका लोकतान्त्रिक चौरमा पाराग्लाईडिङको सफल परीक्षण गरिएको हो । प्रयास होटल प्रा.लि. कमलामाई नगरपालिका–६ रातमाटाले सिन्धुलीमा पहिलो पटक प्याराग्लाईडिङ् व्यवसाय सुरू गर्नको लागि प्याराग्लाईडिङको परीक्षण गरिएको हो । परीक्षणका लागि सोमबार एकल उडान गरिएकोमा सफल भएपछि पुनः मंगलबार यात्रु सहितको […]
सिन्धुली । पछिल्लो समयमा सिन्धुलीका ग्रामीण क्षेत्रमा बालविवाह बढिरहेका छन् । सिन्धुलीमा बालविवाह नरोकिदा कलिलो उमेरमा नै किशोरीहरू आमा बन्नेहरुको संख्यामा कमी आउन नसकेको हाे । जिल्ला अस्पताल सिन्धुलीको एक तथ्यांकमा सिन्धुलीमा किशोरी आमा बन्ने क्रम बढेकाे देखिन्छ । साेही अस्पतालमा १ वर्षमा १७ वर्ष उमेरका ९० जनाले प्रसूति लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ […]
सिन्धुलीमा मतगणना सुरु भएको छ। कन्दमुल तथा तरकारी बिकाश केन्द्र भित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सिन्धुलीको छेत्र नम्बर २ को मतगणना सुरु भएको हो।...
सिन्धुली । सिन्धुलीमा डेंगु रोग फैलिएका कारण ४८ जना मानिस प्रभावित भएका छन् । ज्वरो आउने, जिउ दुख्ने र खान मन नलाग्ने जस्ता लक्षण भएका बिरामीहरुको संख्या दैनिक रुपमा बढिरहेको सिन्धुली अस्पतालले जनाएको छ । त्यस्ता लक्षण देखिएका कतिपय बिरामीहरु घरमा नै तातो पानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले डेंंगु रोगीको संख्या सिन्धुलीमा एकीन हुन […]
सिन्धुलीमा विमास्थल निर्माण हुने भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ८ र १० को बीचमा रहेको बाघमारा–सिस्नेरीमा बिमानस्थल निर्माण हुने भएको हो।...
सिन्धुली, कात्तिक २४ । भित्री मधेशको जिल्ला सिन्धुलीमा पनि छठ पर्व धुमधामका साथ मनाईदै छ । तराईका जिल्लाहरुमा मनाईने छठपर्व पछिल्लो समय पहाडी समूदायका मानिसहरु पनि एकैसाथ छठ सामाग्रीको व्यवस्था गरि मनाइरहेका छन् । घाटको छेउमा हालिएको त्रिपालमा छठको लागि आवश्यक सामग्रीले झकिझकाउ पारेर राखिएको छ । विगत केही बर्षदेखि सिन्धुलीमा पहाड र मधेश मुलका […]