माेरङ- विराटनगरस्थित जिल्ला कारागार मोरङमा रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। गत बिहीबार करिब १९ जना कैदीबन्दीमा उच्च ज्वरो देखिएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गर्दा कोरोना फैलिएको पुष्टि भएको थियो। त्यसयता ३५ जना नयाँ कैदीबन्दीमा संक्रमण पुष्टि भएको हो। शुक्रबार १९ जनाको पुष्टि भएपछि पछिल्लोपटक ४८ जनाको परीक्षण गरिएको थियो। जसमा […]