धेरैको मुखबाट सुनिन्छ– ‘मुलुक संकटमा छ ।’ कतिपयले त भन्न थालेका छन्, श्रीलंकाको बाटोमा गयो । सरकारमा बस्नेहरू भने मुलुक श्रीलंकाको बाटोमा जाँदैन भनिरहेका छन् तर त्यतातिर जानबाट रोक्ने कुनै नीति र कार्यक्रम छैन । विकल्पबारे पनि उनीहरू आफैँ अनविज्ञ छन् । मुलुकलाई संकटमा पुर्याएर श्रीलंकाको बाटोति...