टीभीएस रेडरको नयाँ भर्सन सार्वजनिक, थपियो नयाँ फिचर

काठमाडौं । टीभीएस रेडर १२५ को अपडेटेड भर्सन भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले रेडरमा टीएफटी डिस्प्लेसहित अन्य फिचर थप गरेर सार्वजनिक गरेको हो । टीभीएस रेडर भारतीय तथा नेपाली बजारमा निकै रुचाइएका मोटरसाइकल रहेको छ । कम्पनीले रेडरको टप भेरियन्टको रुपमा यसमा टीएफटी डिस्प्ले, आयल कुलिङ सिस्टम, साइलेन्ट स्र्टाट र नेभिगेशन थप गरेर […]