ल क्याम्पसका दुई छात्रालाई तेजश्री मानव अधिकार छात्रवृत्ति प्रदान

काठमाडौँ – भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले दुई जना छात्रालाई तेजश्री मानव अधिकार छात्रवृत्ति प्रदान गरेको छ। प्रतिष्ठानले आइतबार मानव अधिकार अधिवक्ता तेजश्री थापाको तेस्रो स्मृतिमा कार्यक्रममा आयोजना गर्दै नेपाल ल क्याम्पसमा अध्यनरत दुई छात्रालाई छात्रवृत्ति प्रदान गरेको हो। बीएएलएलबी चौथो सेमेस्टरमा अध्यनरत कैलालीकी पार्वती चौधरी र अर्घाखाँचीकी सपना केसीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको छ। केसीलाई दुई […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालिकोट, र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। २०८० सालबाट प्रदान गरिने तीन वर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष रु. १२ हजार छात्रवृत्ति प्रदान गरिने छ। छोरी पढाऔँ: गरिमा बढाऔँ भन्ने आह्वानसहित […]

दलित समुदायका विपन्न ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान

काठमाडौं, २५ माघ। मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। प्रत्येकलाई १२ हजारका दरले ४लाख ८हजार रुपैयाँ प्रदान गरिएको समाजले जनाएको छ। मोरङको थलाहामा बुधबार एक कार्यक्रमको आयोजना गरी जनता मा.वि का २७जना र सरस्वती मा.वि.का सात जना गरि ३४जना बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो।

दलित समुदायका ३७ बालिकालाई छात्रवृत्ति प्रदान

मानव अधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । मोरङ जिल्लाको थलाहामा मंगलबार आयोजित कार्यक्रममा कटहरी गाउँपालिका, थलाहास्थित जनता माविका २९ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका आठ जना गरी ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएको समाजले जनाएको छ ।६ कक्षामा अध्यनरत ती प्रत्येक बालिकालाई १२ हजारका दरले ४ लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरिएको हो । ‘छोरी पढाऔ ः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शा

शान्ति समाजद्वारा ३७ विपन्न विद्यार्थीलाई चार लाख ४४ हजारको छात्रवृत्ति

‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ ।यसअन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई प्रत्येक वर्ष रु. १२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिए । यो क्रम पाँच वर्षसम्म अर्थात् ती विद्यार्थी १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहनेछ […]

शान्ति समाजको पाँच वर्षे छात्रवृत्ति अभियान

‘छोरी पढाऔंः गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यस अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिका प्रत्येकलाई प्रत्येक वर्ष रु१२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजले जनाएको छ । यो क्रम ५ वर्षसम्म अर्थात १० कक्षामा पुगुन्जेलसम्म निरन्...