१६ कात्तिक, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतको अवहेलना गरेको बताएको छ । मन्त्रालयका कारण दर्जनौ आयोजना बन्धक बनेको समेत लगानीकर्ताको आरोप छ । संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवम् सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ को संसोधनमा परेको रिटको फैसलामा, भए गरेका काम कारबाही नरोक्न र आगामी दिनमा […]
काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले नेकपा (एमाले) कै कारण संक्रमणकालीन न्याय टुंगोमा नपुगेको आरोप लगाएका छन् । आज (आइतबार) माओवादी घटकहरुको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुरूङले एमालेले हरेक पटक संक्रमणकालीन न्याय टुंग्याउने विषयमा नकारात्मक धारणा बनाएको बताएका हुन् । ‘यस विषयमा सदनमा विधेयक पुगेको छ । सदनले विगत […]
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको आरोप लगाएका छन् । मुस्लिम लिग इत्तेहादले काठाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेस पार्टीले सहयोग नगरेका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको आरोप लगाएका हुन् । गठबन्धनका लागि आफ्ना पार्टीका नेताहरु आसावादी भएको भएपनि कांग्रेसले […]
काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादीको कारण देशभरिका मतगणना केन्द्र तारजालीले घेरिएको आरोप लगाएका छन् । उनले जसरी नि जित्ने मान्यता लोकतान्त्रिक नभएको पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा आज टिप्पणी गर्दै पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्–‘माओवादी केन्द्रकै कारणले देशभरीका मतगणना केन्द्र तारजालीले […]
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभर मूल्य वृद्धि भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् । युक्रेनमाथि रुसी हमलापछि ग्यासको मूल्य बढेका र यसकारण सबै वस्तुको भाउ अकासिएको उनको भनाइ छ । उर्जाको बढ्दो मूल्य व्यवस्थापन गर्नका लागि अमेरिकी रणनीतिक भण्डारबाट दैनिक दश लाख ब्यारेल तेल निकाल्न निर्देशन दिएसँगै बाइडेनको यस्तो भनाइ आएको […]
जनकपुरधाम– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण एमसीसी विवादमा परेको आरोप लगाएका छन् । मंगलबार जनकपुरधाममा नेकपा एमालेले गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेशअनुसार फरक फरक धारणा राखेकै कारण एमसीसी विवादमा परेको दाबी गरे । एमसीसीका बारेमा […]
काठमाडौं, २७ पुस । संखुवासभाको खाँदबारीमा आयोजित नेकपा एमालेको जिल्ला अधिवेशन र पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य दुर्गा प्रसाईंले सम्बोधन गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नेता प्रसाईंले नेपाली कांग्रेसको कारण देशका ठूला कलकारखाना बेचियो र युवाहरु विदेशिन वाध्य भएको आरोप लगाएका छन् । खाँदबारीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै […]
२१ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको आरोप लगाएका छन् । त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएसनको बुधबार कीर्तिपुरमा भएको तेस्रो वार्षिक साधारणसभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको आरोप लगाए […]
नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको आरोप लगाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुग्नु पर्नेको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनकै क्रममा वितरित देउवाको प्रेस नोटमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौ मानिस संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र