प्रदीप यादवको आरोप- कांग्रेसले संसदमा बिना कारण अवरोध गरिरहेको छ

जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बिना कारण अवरोध गरिरहेको आरोप लगाएका छन् ।