कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको माधव नेपालको आरोप

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको आरोप लगाएका छन् । मुस्लिम लिग इत्तेहादले काठाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेस पार्टीले सहयोग नगरेका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको आरोप लगाएका हुन् । गठबन्धनका लागि आफ्ना पार्टीका नेताहरु आसावादी भएको भएपनि कांग्रेसले […]