मुसेवालाकै हालत बनाइदिने धम्कीपछि सलमानको सुरक्षा बढाइयो

काठमाडौं । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यापछि बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । मुसेवालाको हत्यामा लरेन्स बिस्नोइ ग्याङलाई जिम्मेवार मानिएको छ । साथै, सलमानलाई पनि उक्त घटनापछि सुरक्षा जोखिम बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ खबरअनुसार सलमानका पिता सलिमले छोरालाई ज्यान मार्ने धम्की आएको एक पत्र फेला पारेका छन् । मर्निङ […]

सम्बन्धित सामग्री

बढाइयो सलमान खानको परिवारको सुरक्षा

काठमाडौं– पटक-पटक ज्यान मार्ने धम्की आएपछि बलिउड अभिनेता सलमान खानलाई मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा दिँदै आएको छ । सुरक्षा चुनौती बढेको भन्दै उनको परिवारको सुरक्षामा प्रहरीले थप कडाइ गरेको हो ।  ग्याङस्टार लरेन्स बिश्नोइबाट ज्यान मार्ने धम्की आएका कारण प्रहरीले खान परिवारको सुरक्षा बढाएको हो । भारतीय मिडियाका अनुसार उनका बहिनी जवाइ आयुष शर्माको […]

निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइयो

काठमाडौं, कात्तिक २१ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो । गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समूहलाई तत्काल […]

निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइयो

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो ।गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समूहलाई तत्काल नियन्त्रण गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षाको पूर्वतयारी योजनाबद्ध रूपमा भइरहेक

सलमानलाई मार्ने धम्की आएसँगै घरको सुरक्षा बढाइयो

एजेन्सी, २३ जेठ । बलिउड सुपरस्टार सलमान खान र उनका आफन्त सलिम खानलाई महाराष्ट्र गृह विभागले सुरक्षा दिएको छ। खानको परिवारलाई मार्ने धम्की आएपछि सलमान खानको घरमा मुम्बईका पुलिस अफिसर पुगेका छन् । वास्तवमा ५ जुनमा (आइतबार) सलमान खान र उनको बुवालाई धम्की दिने पत्र आयको थियो जस्मा उनिहरुलाइ मार्ने लेखेको थियो । संगीतकार सिद्धु […]

कांग्रेसका तीन नेताको सुरक्षा व्यवस्था बढाइयो

काठमाडौं, फागुन ११ । सरकारले नेपाली कांग्रेसका तीन जना नेताहरुको सुरक्षा बढाएको छ । कांग्रेस महामन्त्री गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाइएको छ । थापा, कार्की र महतले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने […]

सञ्चारमन्त्रीको सुरक्षा बढाइयो

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए । एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनको निजी सुरक्षा अधिकृतमा यस

प्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट, सुरक्षाकर्मी बढाइयो

सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको हो। राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए । ‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नू भन्ने गृह मन्त्...

बालकोटस्थित ओली निवासमा सुरक्षा बढाइयो

काठमाडौं, २९ असार । दुई तिहाई हुँदै बर्हिगमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको ४१ महिनापछि सत्ताबाट बर्हिगमन हुँदैछ । आज दिउँसो उनले २ बजे सम्बोधन गरेर बालुवाटार छाड्नेछन् । ओली बालकोटस्थित आफ्नै निवासमा सर्दैछन् । ओली सर्ने भएपछि बालकोट निवासमा सुरक्षाकर्मी थपिएको छ । साथै, आसपासमा समेत सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

संसद विघटन मुद्दामा फैसला आउने भएपछि सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटन मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउने तयारी गरेपछि सुरक्षा घेरा पनि बलियो बनाइएको छ । सर्वोच्च अदालत परिसर र वरपरको क्षेत्रमा सुरक्षाकर्मीको बलियो उपस्थिति छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुलाई त्यस क्षेत्रमा खटाइएको हो । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी […]

काठमाडौँमा बढाइयो सुरक्षा

काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावनाका बिच सर्वोच्च अदालत वरपर र मुख्य चोक–चोकमा हतियारसहितका प्रहरीको टोली तैनाथ गरिएको हो । सर्वोच्च अदालतको मुख्य गेट वरपर पनि सुरक्षाकर्मीहरूको सङ्ख्या अघिल्ला दिनहरूको तुलनामा बाक्लो पारिएको छ । सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बढाइएको […]