संसद विघटन मुद्दामा फैसला आउने भएपछि सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटन मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउने तयारी गरेपछि सुरक्षा घेरा पनि बलियो बनाइएको छ । सर्वोच्च अदालत परिसर र वरपरको क्षेत्रमा सुरक्षाकर्मीको बलियो उपस्थिति छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुलाई त्यस क्षेत्रमा खटाइएको हो । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी […]

सम्बन्धित सामग्री

पाकिस्तानको अदालतले उल्ट्यायो संसद विघटन

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ । अदालतले संसद विघटन गर्ने कदम गैरकानूनी भएको फैसला बिहिबार साँझ त्यहाँको अखबार डनले जनाएकाे छ । सर्वोच्चले पुनस्र्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन पनि आदेश दिएको छ । सर्वोच्चले अविश्वास […]

दोस्रो संसद विघटन केपी ओलीको बाध्यता थियो : नेम्वाङ

काठमाडौं : नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले दोस्रो पटक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बाध्यता रहेको बताएका छन्। युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले भने, ‘संसद काम गर्न सकिरहेको छैन। हाम्रो अध्यक्षले भन्नुभएको थियो, यो संसदले काम गर्न सक्ने अवस्था छैन। उहाँले त्यही भएर विघटन गरिदिनुभयो। तर, सर्वोच्च अदालतले पुनःस्थापना गरिदियो। हामी अदालतको फैसला स्वीकार गरेर सहभागी भएका थियौँ।’ पहिलो पटक पुनःस्थापनापछि पनि

संसद विघटन २ : के आजै आउला त फैसला ?

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले असार २८ गते सोमबार फैसला आउने भन्दै धेरैको प्रतिक्षाको दिन असार २८ रहेको छ । किनभने जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि त्यसविरुद्ध परेको रिटमाथिको बहस असार २१ गते मात्रै सकिएको थियो ।पक्ष र विपक्षमा गरी लगातार भएको बहसपछि अन्तिम समयमा एमीकस क्युरीले आफ्नो राय पेस गरेका थिए । असार २१ गतेको अन्तिम सुनुवाइपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा असार २८ गतेलाई हेर्दाहेर्दैमा रा

ओलीलाई माधव नेपालको जवाफ : संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता

२४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा […]

प्रधानमन्त्री ओलीले फेरि संसद विघटन गर्न मिल्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राखेपछि प्रतिनिधिसभा फेरि विघटन हुने हो कि भन्ने अड्कलबाजी सुरु भएको छ । तर, संविधानका जानकार चाहिँ ओलीले संसद विघटन गर्न नमिल्ने बताउँछन् ।प्रधानमन्त्री ओलीले ५ पुसमा तत्कालीन नेकपाभित्रको अन्तरकलह व्यवस्थापन गर्न नसकेर असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटनको निर्णय लिएका थिए । तर, फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाले संसद विघटनको निर्णयलाई बदर गरिदिएको थियो ।विपक्षी दलमा अविश्वासको प्रस्तावबारे सहमति नजुटेर

‘सरकार गठनको चौथो विकल्पसम्म नगई संसद विघटन हुनै सक्दैन’

२२ चैत, काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर घोषणा गरेपछि पनि राजनीतिक वृत्तमा फेरि संसद विघटन र ताजा जनादेशकाे प्रसंग उठिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन ठीक थियो भन्न छाडेका छैनन् र फेरि पनि ताजा जनादेशमा जान सकिने बताउँदै आएका छन् । प्रधानमन्त्री मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि […]

ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरे : कृष्ण प्रसाद सिटौला

विराटनगर : नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको झगडाको रिस संसदमा पोखेका प्रधानमन्त्री ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरेको आरोप लगाएका छन्। उनले संसद विघटन जनताको अधिकार माथिको माहामारी भएको पनि बताएका छन्। बहुमतको प्रधानमन्त्रीको इच्छामा संसद विघटन गर्ने अधिकार संविधानमा नभएको भन्दै नेता सिटौलाले सर्वोच्च अदालतले आफ्नो…

सर्वोच्चलाई ओलीको जवाफ – आफ्नै पार्टीले असहयोग गरेपछि संसद विघटन गरें

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन आफ्नो बाध्यता भएको भन्दै सर्वोच्च अदालतमा लिखित जवाफ दिएका छन् । गत पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन भएपछि सो मुद्दा सर्वोच्चमा प्रवेश गरेको थियो । गत साता शुक्रवार अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । संसद विघटन गर्नुको कारणबारे प्रधानमन्त्री ओलीले आइतवार लिखित जवाफ दिएका हुन् । 'म प्रधानमन्त्री निर्वाचित हुनासाथै पार्टीका केही नेताबाट सरकार, संसदीय दल, संसद र पार्टी संचालनमा योजनाबद्ध र षड्यन्त्रपूर्ण रूपमा असहयोग, अवरो...