प्रदेश नम्बर-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

काठमाडौँ – नेपाल बन्दका कारण हिजो विश्वासको मत लिन नपाएका प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्। त्यसका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ। राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए। हिजो नेपाल बन्दका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री राईले विश्वासको मत दिने निर्णय समेत गरिसकेको छ ।गठबन्धनको सोमबार बसेको बैठकले मंगलबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राई विश्वासको मत दिने निर्णय गरेको थियो । सभामुख प्रदीप भण्डारीले प्रदेश सभाको बैठक आज १२ : ३० बजेको लागि  डाकेका छन्

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) विश्वासको मत लिँदै छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले जानकारी दिए । प्रस्ताव पेस भएसँगै मतदान पनि आजै हुन सक्ने लम्सालले बताए । सोमबार ३ बजे संसद् बैठक […]

प्रदेश-१ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाण्डाै - प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अस्ति शुक्रवार प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो । यो प्रस्तावमाथि आज दिउँसो बस्ने बैठकमा छलफल गरी मतदान हुन लागेको हो । प्रस्तावमाथि छलफल र मत विभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले अहिले दिउँसो साढे १२ बजे हिउँदे अधिवेशनको बैठक बोलाउनु भएको छ । गएको भदौ महिनामा मुख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसँगै धरापमा परेको छ । प्रदेश सभामा आवश्यक बहुमत प्राप्त गर्न ४७ जना सांसद आवश्यक ...

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्।   अल्पमतमा रहेका उनी पद मुक्त्त हुने पक्का जस्तै छ। गठबन्धनले नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्री...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

जनकपुरधाम, असोज २०। प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी ९जसपा० विभाजपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ । सत्तारुढ जसपाका ३९, नेपाली […]

एमालेको बहिस्कारपछि विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने पक्रिया सुरु भएको छ। सोमबार प्रदेशसभाको नवौँ अधिवेशनको चौँथो बैठकमा विश्वासको मत लिने कार्यसूची अनुसार उनले विश्वासको मत लिँदै छन्।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक...

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्।  शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।संविधानको धारा १६८ (५)अनुसा

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले गत मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका छन्। गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको […]

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै छन्।...