स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस (वीपी)का १५४ उम्मेदवार

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेस (वीपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको जानकारी दिएको छ । केन्द्रीय कार्यालय सामाखुसीमा आइतबार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो । उक्त पार्टी २०७४ सालमा स्थापना भएको थियो । २०७४ सालमा सम्पन्न प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा ‘करुवा’ […]