काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित कर्ण मल्लको समूहले आफ्नै दलबिरुद्ध एमालेसँग मिलेर उम्मेदवारी दिएको छ। नेपाली कांग्रेस (बिपी) दलको छातामूनि करुवा चुनाव चिह्न लिएर मल्लको समूहले एमालेसँग गठबन्धन गरेको हो। जिल्लामा राम्रो आधार भएका र २०७४ सालको प्रदेशसभा निर्वाचनमा महाकाली अञ्चलबाटै कांग्रेसबाट निर्वाचित एक्लो सदस्य मल्लको समूहले एमालेसँग मिलेर […]