डडेल्धुराका चार वटा वडामा कांग्रेस विजयी

डडेल्धुरा । डडेल्धुरा जिल्लाका सात स्थानिय तहहरु मध्ये नेपाली कांग्रेसले एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित चार वटा वडामा विजयी भएको छ भने चार पालिकामा अग्रता लिएको छ । अमरगढी नगरपालिकाको जम्मा मतगणना ३२२७ मा नगरप्रमुख पदमा रुख चिन्ह १४४० र करुवा चिन्ह १००९, उपप्रमुखमा रुख चिन्ह ११५६ र उपप्रमुखमा सुर्य चिन्हमा १०७१ मत प्राप्त गरेका छन् […]

सम्बन्धित सामग्री

सप्तरीमा सर्वदलीय पालिका सरकार, पाँच स्थानमा कांग्रेस विजयी

सप्तरी– सप्तरीका १८ वटा स्थानीय तह छन् । जसमध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । २०७९ साल वैशाख ३० गते भएको स्थानीय तहकोको चुनावमा सप्तरीका जनताले सर्वदलीय पालिका सरकार बनाएका छन् । राष्ट्रिय मान्यता पाएका दल सहित भर्खरै पार्टी खोलेका  जनमतलाई पनि समावेश गराएका छन् । सप्तरीको सप्तकोसी नगरपालिका, कंचनरुप नगरपालिका, […]

रामबहादुर थापाको वडामा कांग्रेस विजयी

काठमाडौं, जेठ ६ । भरतपुर महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा कांग्रेसका परमेश्वर खनाल विजयी भएका छन् । उक्त वडा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडा हो । खनालले २४२८ मतका साथ विजय हासिल गरेका हुन् । एमालेका भक्ति प्रसाद गौतमले २१०१ मत पाए । सो वडामा दुई वटा सदस्य भने एमालेले जितेको छ […]

स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेस विजयी

स्याङ्जा : चापाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले नगरप्रमुख निर्वाचित भएका हुन्।उनले सात हजार ४९० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याए।त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भइन्। उनले सात हजार ४१३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याइन्।१० वटा वडा रहेको चापाकोट नगरपालिकाका– ३, ४, ५, ६, ८ मा कांग्रेस तथा १, २, ७, ९ र १० मा

बागलुङ नगरपालिका प्रमुखमा कांग्रेस विजयी

१४ वटा वडा रहेको यस पालिकामा कांग्रेसले ७, माओवादीले १, नेकपा एकिकृत समाजवादीले २, एमालेले ३,  र स्वतन्त्रबाट एक वडामा विजयी जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका बसन्त कुमार श्रेष्ठ...

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

डोटी : डोटीको सदरमुकाममा रहेको पुरानो दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका बाजि सिं खड्का 'विजय’ र कल्पना साउद निर्वाचित भएका छन्।एमालेका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन्।नेकपा एमालेको गड मानिएको दिपायल सिलगढी नगरपालिकामा यसपटक भने नेपाली कांग्रेसले पाँच वटा वडासहित प्रमुख र उपप्रमुख जितेको हो। २०७४ को स्थानीय तहको निर्वाचनमा समेत खड्का नेकपा एमालेका मञ्जु मलासीसँग प्रमुखमा पराजित भएका थिए।नगर प्रमुखमा

डडेल्धुरामा कांग्रेस ४, माओवादी २ः अमरगढीको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३। डडेल्धुराका सात वटा स्थानीय तहमध्ये मत परिणाम सार्वजनिक भएका ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहमा जित हात पारेको छ।परशुराम नगरपालिकाको भने अन्तिम मत परिणाम आउन बाँकी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस […]

जुम्लाको कनकासुन्दरी र हिमा गाउँपालिकामा कांग्रेस विजयी

खलङ्गा : जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा स्थानीय तहका अन्तिम मत परिमाण आएको छ। यहाँको सिंजा क्षेत्र पर्ने हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले विजयी हासिल…

मकवानपुरको ४१ वडामा मतणना सकिँदा २० वडामा कांग्रेस विजयी

हेटौंडा : मकवानपुरको ४१ वटा वडामा मतगणना सम्पन्न भएको छ। जिल्लाका १०२ वडा मध्ये ४१ वटा वडामा मतगणना सकिएको हो।मतगणना सम्पन्न भएका ४१ वटा वडा मध्ये २० वटा वडामा कांग्रेस विजयी भएको छ। माओवादी केन्द्रले १२ र एमालेले ९ वटा वडामा अध्यक्ष जितेको छ। अहिले हेटौँडा उपमहानगरपालिकाको भने ३, १८ र १९ को मतगणना भइरहेको छ।नेपाली कांग्रेसबाट इन्द्रसरोवर–१ मा सुवास थापा, इन्द्रसरोवर–२ मा सुमन श्रेष्ठ, मकवानपुरगढी–१ मा आइत सिंह लो, मकवानपुरगढी–२ मा बखान सिं पाख्रीन, भीमफेदी–१ म

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौ वटा पालिका रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयी सुरुवात गरेको हो । उक्त पालिकामा शुक्रबार रातिदेखि सुरु गरिएको मत गणना कार्य आज आइतबार बिहान सम्पन्न भएको निर्वाचान अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नु भएका भैरवबहादुर साउदले दुई हजार तीन सय ४३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले...