सर्लाहीका प्रजिअ यादवविरुद्ध प्रदर्शन

सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले अभद्र व्यवहार गरेको भन्दै जनप्रतिनिधि तथा सेवाग्रहीहरुले उनीविरुद्ध प्रदर्शन गरेका छन् । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय अगाडी प्रतिनिधि सभा पूर्वसदस्य प्रमोद साह तथा अन्य विभिन्न जनप्रतिनिधिलगायतले प्रदर्शन गरेको हुन् । नागरिकता वितरणमा विभिन्न बहाना देखाउदै कर्मचारीले दुःख दिने गरेको भन्दै बिहीबार सेवाग्राहीको समूहले सिडिओ मुर्दावाद, नागरिकतामा […] The post सर्लाहीका प्रजिअ यादवविरुद्ध प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एक मृतकको नाइटोमुनि गोली, अर्काको छातीमा दाग छ : ललितपुर सिडिओ

काठमाडौँ : ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शन र झडपमा मृत्यु भएकामध्ये एकजनामाथि गोली लागेको पुष्टी भएको छ। अर्का एकजनाको मृत्युको कारण खुलेको छैन।'एक मृतकको नाइटोमुनि गोली लागेको छ, अर्का मृतकको छातीमा दाग देखिएको छ, पोष्टमार्टमपछि मात्रै यकिन पुष्टी हुन्छ', ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितले भने।मृत्यु हुनेमा डोटीका वीरेन्द्र साह र दैलेखका सुजन रावत रहेका छन्। उनले सुजन राउतको छातीमा दाग रहेको र साहको भने नाइटोमुनि गोली लागेको पाइएको पनि बताए। सो क्रममा प्रहरीसहित ७ जन

ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले यूएन हाउस र मन्त्री निवास आसपासमा प्रदर्शन, घेराउ, सभा र भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ।  मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आदेश जारी गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै  ललितपुरको वडा नम्बर ३को केही भागमा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएका छन्।  प्रजिअ पण्डितद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ, ‘ललितपुर […] The post ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाहीमा क्रेनको ठक्करले छात्राको मृत्युपछि तनाव

सर्लाहीको बागमती नगरपालिका–७ स्थित निमीचोकमा क्रेनले ठक्कर दिँदा १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमा मृत्यु भएको छ । साइकलमा सवार छात्राको मृत्युपछि दुईवटा स्कुलका विद्यार्थी र स्थानीयले आन्दोलन गरिरहेका छन् ।स्थानीयले घटनास्थलबाट शव उठाउन नदिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले रातोपाटीलाई बताए । प्रजिअ गौतमले भने–‘वार्ताको प्रयास भइरहेको छ, राजनीतिक दलहरूसँग समन्वय गर्दैछु ।’ घटनास्थलमा करिव ८ सय विद्यार्थी र स्थानीय भेला भएर प्रदर्शन गरिरहेका छन् । क

सर्लाहीको बयलबासमा २८ घण्टे निषेधाज्ञा

दुर्घटनामा एक स्थानीय व्यवसायीको मृत्युको  विषयलाई लिएर स्थानीयले प्रदर्शन चर्काएपछि सर्लाही प्रशासनले ईश्वरपुर नगरपालिकास्थित बयलबास बजार क्षेत्रमा मंगलबारबाट २८ घण्टे निषेधाज्ञा जारी गरेको छ ।  प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले मंगलबार सूचना जारी गर्दै मंगलबार दिउँसो ३ देखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाएको जानकारी गराएका हुन् । प्रजिअ गौतमका अनुसार ईलाका प्रहरी कार्यालय केशरगंजबाट पूर्व सागरनाथ टोलसम्म, पश्चिममा रामपुर टोलसम्म, उत्तरमा सखुवनी टोलसम्म र दक्षिणमा खोरिया टो

जनकपुरमा झडप : प्रजिअ भन्छन्, ‘प्रदर्शनमा घुसपैठ भयो, छानबिन हुँदैछ’

धनुषाको जनकपुरधाममा शनिवार भएको प्रदर्शनमा साम्प्रदायिक सद्भाव भड्काउन घुसपैठ भएको त्यहाँका प्रमुख जिल्ला अधिकारीले दावी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरामा झडप भएपछि निषेधाज्ञा लागु गरिएको छ । छठ पर्वको तयारी गर्दा रुपैठा स्थित पोखरीमा घाट बनाउने विषयमा विवाद शुरु भएको थियो । शनिवार हिन्दुबादी संघ–संगठनले मोटरसाइकलसहित प्रदर्शन गरेका थिए । शनिवारको प्रदर्शनमा घुसपैठ भएको र त्यसबारे छानबिन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रातोपाटीलाई बता