सञ्चालनमा रहेका सबै सरकारी उद्योग घाटामा

सरकारले सञ्चालन गरिरहेका सबै उद्योग घाटामा गएका छन् । अर्थ मन्त्रालयले आइतबार जारी गरेको ‘सार्वजनिक

सम्बन्धित सामग्री

सरकारी उद्योग निजी सेक्टरसँग प्रतिस्पर्धामा जानुपर्छ : मन्त्री श्रेष्ठ

हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले सरकारी उद्योगहरुले आफूलाई नयाँ प्रविधिमा विस्तार गर्दै निजी क्षेत्रसँग प्रतिस्पर्धामा जानुपर्ने बताएका छन् । समग्र उद्योग ट्रेड युनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६ औं अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी उद्योगहरु जीर्ण बन्दै जानु दुःखद भएको बताए । उनले असल उद्देश्य राखेर सरकारले स्थापना गरेका […]

घाटाले घिटघिट सरकारी उद्योग

निजी क्षेत्रको लगानीमा सुरु गरिएका उद्योग प्रायः स्थापनाकै समयबाट नाफाको यात्रामा अघि बढ्छन् । यी उद्योगको उद्देश्य नै नाफा कमाउने हुन्छ । नाफासँगै रोजगारी सिर्जन अवसर जुट्छ र सँगै देशको अर्थतन्त्रमा समेत धेरथोर टेवा पुग्छ । उद्योग खुलेपछि स्वभाविक रूपमा यसले रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा सकारात्मक योगदान गर्न अपेक्षा गरिन्छ नै । तर, मकवानपुर […] The post घाटाले घिटघिट सरकारी उद्योग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘तत्काल लगानी नगरे हेटौंडा सिमेन्ट चल्न सक्दैन’

हेटौंडा : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक अभावका कारण बन्द हुने अवस्थामा छ। कोइला किन्न नसक्दा ३ महिनासम्म बन्द भएको उद्योग मंगलबारबाट मात्रै सञ्चालनमा आएको छ।चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बन्द भएका उद्योग सञ्चालन गर्ने र नयाँ उद्योगहरू सञ्चालन गर्ने उल्लेख छ तर सञ्चालनमै रहेको हेटौंडा सिमेन्ट उद्योग बन्द हुने अवस्था हुँदा पनि सरकारले चासो दिएको छैन।एकपछि अर्को सरकारी उद्योग किन बन्द हुँदै गएका छन्? भन्नेमा कसैको चासो छैन। यसबाट सरकारको करोडौंको लगानी डुब्नु

निजी उद्योगले सिमेन्ट निर्यात गर्दैगर्दा सरकारी उद्योग किन बन्द हुँदैछ ?

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग अहिले बन्द छन् । दुइटै उद्योगको प्रमुख सरकारले नियुक्त गर्छ । उद्योगलाई कुनै समस्या पर्यो भने सरकारले समाधान गर्ने हो । तर, अहिले सिमेन्ट उद्योग बन्द हुँदा पनि सरकारले चासो दिएको देखिँदैन । निजी क्षेत्रको सिमेन्ट उद्योगले विदेशमा सिमेन्ट निर्यात गरिरहँदा सरकारी […]

तीन सरकारी उद्योग पुनः सञ्चालनको गृहकार्य

सरकारी स्वामित्वका सबैजसो उद्योग धरासायी रहेका बेला सरकारले थप तीन उद्योग पुनः सञ्चालनको गृहकार्य सुरु गरेको छ । विगतमा प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै कमजोर व्यवस्थापनका कारण बन्द भएका कृषि औजार कम्पनी लिमिटेड, वीरगन्ज चिनी उद्योग र हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन अर्थ र उद्योग मन्त्रालय सहमत भएका छन् ।अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा […]

सरकारी उद्योग यथास्थितिमा सञ्चालन गर्न नसकिने

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०७८ अनुसार सरकारले करिब ६ खर्ब रूपैयाँ लगानी गरेका सार्वजनिक संस्थानहरूले गुणस्तरीय सेवा दिन सकेका छैनन्।...

वर्षौँ अघि बन्द भइसकेका दुई सरकारी उद्योगको प्रशासनिक खर्च ३४ करोड !

सरकारले वर्षौँ अघि नै बन्द भइसकेका दुई वटा उद्योगमा करोडौँ प्रशासनिक लगानी गरेको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५८औँ प्रतिवेदनले बन्द भइसकेर शून्य प्रतिफल दिने उद्योगमा करोडौँ लगानी भएको देखाएको हो । सरकारले हाल सञ्चालनमा नरहेको र वर्षौँ पहिले बन्द भइसकेको नेपाल ओरियण्ट एन्ड म्याग्नेसाइट उद्योगमा ८० लाख प्रशासनिक लगानी गरेको छ । यसै गरी, बन्द भइसकेको अर्को सरकारी उद्योग गोरखकाली रबर उद्योगमा ३४ करोड रुपैयाँ लगानी गरेको पाइएको छ ।यी दुई वटा उद्योगमा गरेर सरकारले ३४ करोड

स्पष्ट औद्योगिक नीतिको अभावमा सरकारी उद्योग रुग्णः मन्त्री थापा

धनकुटा । उद्योगमन्त्री सुनिलबहादुर थापाले नेपालमा राष्ट्रिय औद्योगिक नीति स्पष्ट नभएका कारण सरकारी उद्योग