बैंकबाट आफ्नै पैसा झिक्न एक महिलाले बनाइन् कर्मचारीलाई बन्धक

लेबनान (बेरुत) । लेबनानको राजधानी बेरुतस्थित एउटा बैंकमा एकजना महिलाले आफ्नो रोक्का गरिएको बचत खाताबाट पैसा झिक्न अनुमति लिनका लागि त्यहाँका कर्मचारीहरूलाई बन्दुक देखाएर बन्धक बनाएकी छन् ।  उनले आफ्नी बिरामी बहिनीको औषधोपचार खर्च तिर्नका लागि यो कदम उठाएकी हुन् । १३ हजार अमेरिकी डलर भुक्तान गरिएपछि उनी बैंकबाट हिँडेको बताइएको...

सम्बन्धित सामग्री

ई-सेवाको पैसा एभरेष्टको एटीएमबाट झिक्न सकिने

एभरेष्ट बैंकको एटीएमबाट ई-सेवामा भएको पैसा झिक्न पाइने भएको छ । बुधबार एभरेष्ट बैंकका डिसिओ विजयकुमार श्रेष्ठ र ई-सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले यसबारेको सम्झौता गरेका छन् । यस्तो सम्झौता नेपालमा पहिलो पटक भएको एभरेष्ट बैंकका डिसिओ श्रेष्ठले बताए । यो सम्झौताले ई–सेवाका ग्राहकलाई थप सुविधा मिल्ने भएको छ । यसअघि पनि ई-सेवाले […]

अब आइएमई गरेको पैसा नेपाल एसबिआई बैंकबाट पनि झिक्न मिल्ने

आइएमई र नेपाल एसबिआई बैंकबीच सम्झौता भएको छ। सम्झौताअनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबिआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ। सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच आइएमईका...

निर्वाचन लागेसँगै बैंकबाट धमाधम पैसा झिक्न थालियो, सातामै १० अर्ब बाहिरियो

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै निक्षेपकर्ताहरुले बैंकबाट धमाधम पैसा झिक्न थालेका छन् । जसका कारण पछिल्लो ७ दिनमा मात्रै बैंकबाट १० अर्ब रुपैयाँ बाहिरिन पुगेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार वैशाख २ देखि ९ गतेसम्ममा २७ वटा वाणिज्य बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । उसो त यस्तो निक्षेप अघिल्लो हप्ताको दुई दिनमा नै १२ अर्बले बाहिरिन पुगेको थियो । बैंकर्स संघको रिपोर्ट अनुसार हाल (वैशाख ९ गतेसम्ममा) २७ वटा वाणिज्य बैंकहरुमा जम्मा ४३ खर्ब ६७ अर्ब रुपैया

अर्थमन्त्रीले ‘सिरानीमुनिको पैसा’ झिक्न सक्लान् ?

अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार एक कार्यक्रममा व्यक्तिहरूले घरमै पैसा लुकाएर राख्नाले मुलुकमा तरलता (लगानीयोग्य पूँजी) अभाव भएको अभिव्यक्ति दिए । यस्तो पैसा व्यक्तिले सिरानी र ओछ्यानमुनि लुकाएर राखेको हुनसक्ने भन्दै त्यस्तो पैसा आफूले खोज्न थालेको समेत उनले बताएका थिए । यस्तो भाषण गर्नासाथ अर्थमन्त्रीको चर्चा चुलियो । आमसञ्चार माध्यमहरूले प्राथमिकतासाथ अर्थमन्त्रीको सो अभिव्यक्तिलाई समाचारको मुख्य मुद्दा बनाए । अनि, सामाजिक सञ्जालहरुमा ‘कसले, कहाँ कति पैसा लुकाएको छ ? अर्

माछापुच्छ्रे बैंकको बिना कार्ड एटीएमबाट पैसा झिक्न सकिने

माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पु¥याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गई बैंकको एटीएमहरुबाट नगद झिक्न […]

अब कार्ड नभएपनि माछापुच्छ्रे बैंकका ग्राहकले एटिएमबाट पैसा झिक्न सक्ने

माछापुच्छ्रे बैंकले नविन सेवाको रुपमा डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा सञ्चालनमा ल्याएको छ । यो सेवासँगै अब कार्ड नभएपनि एटिएमबाट पैसा झिक्न सकिने भएको हो ।  यसका लागि बैंकका ग्राहकले मोबाइलमार्फत एटीएम सुविधा पाउने छन् । माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा ‘कार्डलेस विथड्रल’ अप्सनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि प्राप्त भएको ओटीपी कोड राखेर एटिएमबाट...

पैसा झिक्न खोज्दा बैंकबाट ८ लाख गायव

राष्ट्रिय बाणिज्य बैंक दुल्लु शाखामा जब पैसा झिक्न दुल्लुनगरपालिका–८ का भवानीप्रसाद आचार्य पुगे अनि, दंग परे । खातामा राखिएको ८ लाख रकम खातामै थिएन । अनि सोधीखोजी गर्दा बैंककै कर्मचारीबाट बदमासी भएको फेला पारे । स्थानीय कर्मचारीबाट पैसा गायव पारिएको रहस्य...

गरिमा बैंकमा `क्युआर´बाटै नगद झिक्न मिल्ने

गरिमा विकास बैंकले पनि `स्मार्ट टेलर´ को सुरु गरेको छ । स्मार्ट टेलर सुरु भएसँगै क्युआरलाई स्कान गरी पैसा झिक्न मिल्ने भएको हो