नबिल बैंकले सुरू गर्‍यो ‘मोबाइल क्याश’ सेवा, अब एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने

नबिल बैंकको एटीएम मेसिनबाट अब कार्ड नभएपनि पैसा झिक्न सकिने भएको छ । यसका लागि बैंकले नबिल ‘मोबाइल क्याश सेवा’ सुरू गरेको छ ।  एटीएम कार्ड बिना नै एटीएम मेशिनबाट पैसा झिक्न तपाईले आफ्नो एटीएम कार्ड नबिल बैंकको मोबाइल बैंकिङ एपमा लिंक गरेको हुनुपर्नेछ ।  नबिल मोबाइल क्याश सेवा प्रयोग गरेर एकपटकमा २५ हजार र प्रतिदिन १ लाखसम्म रकम झिक्न सकिने बैंकले जनाएको छ । त्यस्तै...