अब कार्ड नभएपनि माछापुच्छ्रे बैंकका ग्राहकले एटिएमबाट पैसा झिक्न सक्ने

माछापुच्छ्रे बैंकले नविन सेवाको रुपमा डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा सञ्चालनमा ल्याएको छ । यो सेवासँगै अब कार्ड नभएपनि एटिएमबाट पैसा झिक्न सकिने भएको हो ।  यसका लागि बैंकका ग्राहकले मोबाइलमार्फत एटीएम सुविधा पाउने छन् । माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा ‘कार्डलेस विथड्रल’ अप्सनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि प्राप्त भएको ओटीपी कोड राखेर एटिएमबाट...