रातो मत्स्येन्द्रनाथको सांकेतिक रथयात्रा दिउँसो साढे २ बजे

१ जेठ, काठमाडौं । शनिबार ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने भएको छ । कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । शनिबार करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको महर्जनले जानकारी […]

सम्बन्धित सामग्री

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु‚ तस्वीरमा

काठमाडौं : सेतो मच्छिन्द्रनाथको रथयात्रा बुधबार शुरु भएको छ। आज अपराह्न मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो।आजै ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको छ। चैत १६ गते दिउँसो ५ बजेदेखि ६:३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक‚ मखन हुँदै हनुमानढोकासम्म रथ यात्रा हुनेछ।१७ गते दिउँसो ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ। चैत १८ गते साँझ ५:३० देखि

इन्द्रजात्राको मुख्य दिन आज, कुमारी रथयात्रा हुँदै

काठमाण्डौ - काठमाण्डौको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन कुमारी रथयात्रा हुँदैछ।   इन्द्रजात्राकाे अवसरमा राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ  । कुमारीको रथसँगै लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ । हनुमानढोका अगाडि धार्मिक...

तानसेनमा भगवतीको रथयात्रा

दुई सय दुई वर्ष अघिदेखि निकालिदैँआएको भगवतीको रथयात्रा तानसेनमा निकालिएको छ । पश्चिम नेपालको जितगढी किल्ला विजयी गरेको सम्झनामा तानसेनमा शनिबार दिउँसो भगवतीको भव्य रथयात्रा गरिएको हो ।

इन्द्रजात्रा : सुरु भयो कुमारी, गणेश र भैरवको रथयात्रा

काठमाडौं : यँया: इन्द्रजात्राको दोस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज 'क्व:नेया' (तल्लो टोलमा) जिवित देवी कुमार र जिवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो। दिउँसो ४ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री…

इन्द्रजात्रा : आज तल्लो टोलमा रथयात्रा हुने

काठमाडौं : आज यँया: (इन्द्रजात्रा) को दोस्रो दिन। आज 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिँदैछ। दिउँसो ३ बजे रथयात्रा प्रारम्भ हुने इन्द्रजात्रा व्वयस्थापन समितिले जनाएको छ। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी लगायत गद्दी बैठक पुग्दैछन्। रथयात्राका लागि अहिले तार र…

इन्द्रजात्राको दोस्राे दिन आज कुमारी रथयात्रा हुँदै

काठमाण्डाै - हिजो काठमाण्डौको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज दोस्राे दिन कुमारी रथयात्रा हुँदैछ। इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठा‍उँमा तानेर क्वःनेयाः मनाइनेछ  । कुमारीको रथसँगै लाखे, पुलुकिसी लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ । हनुमानढोक...

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदैछ । रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठशाला अघि लगिने तयारी गरिएको छ । रथयात्रा भने आज बेलुकी ६ बजेबाट शुरु हुनेछ । रथयात्राको पहिलो दिन सेतो मच्छिन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ ।असनमा पुर्याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । मच

कोरोना महामारीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा आजदेखि सुरू हुँदै

काठमाडौं । कोरोना संक्रमणको जोखिमकैबीच आज सेतो मच्छेन्द्रनाथको रथयात्रा काठमाडौंमा सुरू हुँदै छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा का लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ । असनमा […]

रातो मछिन्द्रनाथ रथयात्रा आजबाट, यस्तो छ रथयात्राको तयारी

ललितपुर । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथ रथयात्रा आजबाट सुरु हुँदैछ । आज दिउँसो ४ बजेबाट रथयात्रा सुरु गर्ने...

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु

रातो मच्छिन्द्रनाथको रथयात्रा बिहिबारबाट सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट सुरु भएको हो । दिउँसो मीननाथको रथलाई पुल्चोक पुर्‍याएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको हो। बिहिबार पहिलो दिन रथ नःटोल पुर्‍याइएको छ। रथ तान्ने पर्वभरी होम र गाई दान गर्नेगरिन्छ। रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा ठूलो जात्रा…