युक्रेनको हमलामा ६३ सैनिकको ज्यान गयो : रुसी रक्षा मन्त्रालय

मस्को । पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार घोषणा गरेको छ। युक्रेनले घातक हमलाको जिम्मेवारी लिएको र दोनेट्स्कको पूर्वी क्षेत्रको मस्को–नियन्त्रित भागको माकिभका सहरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या यकिन रुसले उल्लेख गरेभन्दा बढी भएको जनाएको […]

सम्बन्धित सामग्री

भारतको रक्षा मन्त्रालय विश्वको सबैभन्दा ठूलो रोजगारदाता

काठमाडौँ- भारतको रक्षा मन्त्रालय विश्वकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको पाइएको छ । हालै स्टाटिस्टा नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकमा भारतको रक्षा मन्त्रालय संसारकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको उल्लेख छ । भारतको सैन्य क्षेत्रमा कार्यरत सैनिक, जगेडा सैनिक र नागरिक जनशक्ति गरी रक्षा मन्त्रालयको मातहतमा २९ लाख २० हजारभन्दा धेरैले रोजगारी पाएका छन् । […]

प्रधानसेनापतिले आज पेन्टागनमा रक्षा मन्त्रालय तथा सेनाका उच्च अधिकारीसँग भेट्ने

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आज (बिहीबार) पेन्टागनमा रक्षा मन्त्रालय तथा अमेरिकी सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने भएका छन् । अमेरिकास्थित नेपाली दूतावासले शर्माको भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । दूतावासका अनुसार प्रधानसेनापति शर्माले यो भेटमा नेपाली र अमेरिकी सेनाबीचको सैन्य सहकार्य र सहयोग तथा सम्बन्ध […]

सदन छलेर प्रधानमन्त्री एनआरएनए भेलामा

रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विषयमा सांसदले उठाएका विषयमा प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम थियो। प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय पनि सम्हालेका छन्।...

युक्रेनी नागरिकलाई किभ छोड्न पूर्ण स्वतन्त्रता छ: रुसी रक्षा मन्त्रालय

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभमा रहेका सर्वसाधारणलाई स्वतन्त्रतापूर्वक शहर छोड्न पूरा छुट रहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आज (सोमबार) स्टेटमेन्टमार्फत् जानकरी दिएको हो । रुसी रक्षा मन्त्रालयले भनेको विषयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आरटी न्यूज एजेन्सीले लेखेको छ ‘किभ–भासीलकिभ राजमार्ग भएर सबै सर्वसाधारणले शहर छोड्न पाउनेछन्। उक्त क्षेत्र सर्वसाधारणका […]

युक्रेनको आकाशमा रुसी वायुसेना हावी: रुसी रक्षा मन्त्रालय

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको दाबी गरेको छ । आज (सोमबार) बिहानसम्म युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको हो। जमीनमा रुसी सैनिकहरू राजधानी किभलाई घेर्न सफल भएसँगै रुसी वायुसेना पनि हावी भएको बुझिएको छ । रुसी सेनाले युक्रेनका आठवटा हवाई प्रतिरक्षा प्रणाली बुक […]

दुई महिनादेखि मन्त्रीविहीन रक्षा मन्त्रालय

नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले पुस १ मा रक्षामन्त्रीबाट राजीनामा दिए । काँग्रेसको महामन्त्रीमा व्यहोरेको पराजयसँगै डा.रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । डा.रिजालले राजीनामा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्री नियुक्त गरेका छैनन् । दुई महिना देखि रक्षा मन्त्रालय मन्त्री विहीन छ । प्रधानमन्त्रीले सो मन्त्रालय आफैंसँग राखेका छन् ।मन्त्रीबाट राजीनामा दिने उनको निर्णयलाई धेरैले निकै चासोको रुपमा जिज्ञासा राखेका थिए । धेरै मतान्तरले महामन्त्री पदमा हारेपछि उन

रक्षा मन्त्रालय : मन्त्रीपछि सचिव पनि खाली हुँदै

काठमाडौँ- रक्षामन्त्रीबिहीन रक्षा मन्त्रालय बुधबारदेखि सचिव पनि खाली हुँदैछ । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौडेलको पदावधि सकिएपछि बुधबारदेखि अवकाश पाउँदैछन् । कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा पराजयसँगै डा. मिनेन्द्र रिजालले मन्त्रीबाट समेत राजीनामा दिएपछि रक्षा मन्त्रालय मन्त्रीबिहीन बनेको थियो । रिजालको राजीनामासँगै त्यो मन्त्र…