दुई महिनादेखि मन्त्रीविहीन रक्षा मन्त्रालय

नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले पुस १ मा रक्षामन्त्रीबाट राजीनामा दिए । काँग्रेसको महामन्त्रीमा व्यहोरेको पराजयसँगै डा.रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । डा.रिजालले राजीनामा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्री नियुक्त गरेका छैनन् । दुई महिना देखि रक्षा मन्त्रालय मन्त्री विहीन छ । प्रधानमन्त्रीले सो मन्त्रालय आफैंसँग राखेका छन् ।मन्त्रीबाट राजीनामा दिने उनको निर्णयलाई धेरैले निकै चासोको रुपमा जिज्ञासा राखेका थिए । धेरै मतान्तरले महामन्त्री पदमा हारेपछि उन

सम्बन्धित सामग्री

जलविद्युत् आयोजना निर्माणमा भारतको अवरोध

नेपाली जलविद्युत् परियोजनामा तेस्रो देशको लगानीप्रति बक्रदृष्टि राख्दै आएको भारतले नेपाली लगानीका निर्माणाधीन आयोजनामा पनि अवरोध सिर्जना गरेको छ । परियोजनाका लागि अत्यावश्यक विस्फोटक पदार्थ आयातका लागि भारतीय दूतावासले ६ महिनादेखि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिएको छैन, लगानीकर्ताहरू विद्युत् विकास विभाग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र भारतीय दूतावासको चक्कर लगाउन बाध्य छन् तर सुनुवाइ भएको छैन ।