युक्रेनी नागरिकलाई किभ छोड्न पूर्ण स्वतन्त्रता छ: रुसी रक्षा मन्त्रालय

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभमा रहेका सर्वसाधारणलाई स्वतन्त्रतापूर्वक शहर छोड्न पूरा छुट रहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आज (सोमबार) स्टेटमेन्टमार्फत् जानकरी दिएको हो । रुसी रक्षा मन्त्रालयले भनेको विषयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आरटी न्यूज एजेन्सीले लेखेको छ ‘किभ–भासीलकिभ राजमार्ग भएर सबै सर्वसाधारणले शहर छोड्न पाउनेछन्। उक्त क्षेत्र सर्वसाधारणका […]

सम्बन्धित सामग्री

युक्रेनको हमलामा ६३ सैनिकको ज्यान गयो : रुसी रक्षा मन्त्रालय

मस्को । पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार घोषणा गरेको छ। युक्रेनले घातक हमलाको जिम्मेवारी लिएको र दोनेट्स्कको पूर्वी क्षेत्रको मस्को–नियन्त्रित भागको माकिभका सहरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या यकिन रुसले उल्लेख गरेभन्दा बढी भएको जनाएको […]

अमेरिकाले युक्रेनलाई दियो थप अत्याधुनिक हतियार

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनका लागि थप सहयोगको घोषणा गरेको छ । पेन्टागनले युक्रेनका लागि १ अर्ब डलरको नयाँ सैन्य सहयोग घोषणा गरेको हो । पछिल्लो सैन्य सहयोगमा थप हिमर्स प्रणाली मिसाइ समावेश छन् । यी मिसाइलले युक्रेनी सेनालाई युद्ध मोर्चाभन्दा धेरै टाढाबाट रुसी फौजलाई हमला गर्न सहयोग गर्ने विश्वास गरिएको छ । प्याकेजमा रुसी विमान र रकेटविरुद्ध सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्रहरू, थप जेभलिन एन्टि–आर्मर रकेटहरू र अन्य गोला बारूदहरू पनि समावेश रहेको  अमेरिकी रक्षा म

मारिउपोलको एजोभस्टलबाट ८० नागरिकलाई उद्धार गरियो: रूसी रक्षा मन्त्रालय

एजेन्सी । युक्रेनको घेराबन्दीमा परेको युक्रेनी शहर मारियुपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ८० जना सर्वसाधारणलाई उद्धार गरिएको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ।

युक्रेनसँग वार्ताका लागि रुसी प्रतिनिधि मण्डल बेलारुसमा

तास । युक्रेनमाथि रुसी आक्रमण जारी रहेकै बेला युक्रेनी पक्षसँग वार्ता गर्न रुसी प्रतिनिधि मण्डल बेलारुस गएको छ ।  सम्झौता अनुसार विदेश मन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालयसहित अन्य निकाय प्रतिनिधि सहभागि प्रतिनिधिमण्डल युक्रेनी पक्षसँग वार्ता गर्न बेलारुस पुगेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । “गोमेलमा कुराकानी सुरु गर्न हामी तयार...