अस्ताए वाङ्मय शताब्दी पुरुष

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गत ३० वैशाखमा जन्मदिन मनाउँदै गर्दा आफ्नो अन्तिम इच्छा सुनाएका थिए– पाटन बखुम्बहालमा रहेको लोकसाहित्य भवनको तेस्रो तलाको भित्तामा चक्र संवरको भित्तेचित्र कोर्ने, आफैँले लेखेको...

सम्बन्धित सामग्री

शताब्दी पुरुष सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कार

वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कारबाट विभूषित गरिने भएको छ।...

रहेनन् वाङ्मय शताब्दी पुरुष

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।पिसाब संक्रमण, छाती तथा मुटुको समस्याबाट पीडित जोशी पछिल्लो समय डेंगुबाट समेत संक्रमित भई असोज ७ गते अस्पताल भर्ना भई उपचाररत थिए । जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।अस्पताल बसाइको सुरुका दिनमा केही […]

प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो। प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको…

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षीय जोशी २४ दिनदेखि ललितपुरको किष्ट मेडिकल कलेजमा उपचाररत  थिए । उनको केहिबेर अघि  निधन भएको हो । अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका...

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै, अवस्था चिन्ताजनक

काठमाण्डाै - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक भएकाे डाक्टरले बताएका छन् । उहाँको आईसीयूमा उपचार भइरहेको छ । स्वास्थ्यमा  समस्या देखिएपछि गएको ७ गतेदेखि उहाँको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार उहाँको स्वास्थ्यमा सुधार आउन सकेको छैन । अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले बताउनुभयो । लामो समयदेखि प्रोष्टेड र मुटुको समस्या भएका उहाँलाई डेङ्गी समेत भएको छ । १७ दिनको अस्पताल बसाइमा केही सुधार आए पनि पछिल्लो ३–४ दिनदेखि फे...

वाङ्मय शताब्दी पुरुष जोशीको अवस्थामा सुधार भएन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ …

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै

काठमाण्डाै - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयूमा सारिएको छ । स्वास्थ्यमा  समस्या देखिएपछि गएको ७ गतेदेखि उहाँको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । लामो समयदेखि प्रोष्टेड र मुटुको समस्या भएका उहाँलाई डेङ्गी समेत भएको छ । उहाँलाई डेङ्गीले निकै गलाएको अस्पतलाले विज्ञप्ति निकालेर जनाएको छ । १७ दिनको अस्पताल बसाइमा केही सुधार आए पनि पछिल्लो ३–४ दिनदेखि फेरि समस्या बढ्दै गएको विज्ञप्तिमा भनिएको छ । युरिन इन्फेक्शन तथा निमोनियाका कारण उहाँलाई हिजोदेखि आईसीयूमा सारिएको अस्पतालका निर्देशक डाक्टर सु...

शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको अवलोकन गर्नुभयो …

पर्यटनमन्त्री श्रेष्ठद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट

काठमाडौं, ७ असोज । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन । ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रवन्ध गर्ने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद […]

पर्यटनमन्त्री श्रेष्ठले भेटे वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन् ।  ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको समेत […]