काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निर्वतमान गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयान दिएका छन् । नेपाली कांग्रेसका केन्द्रीयसदस्य समेत रहेका निर्वतमान गृहमन्त्री लेखकले बयान दिइसकेपछि संसदीय दलको कार्यालयमा जेन-जी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गर्दैछन् । उनले आयोगमा २ घण्टा लामो बयान दिएका छन् […]
चितवन– आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई दिइएको छ । पूर्वी चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले काम गर्नका लागि सम्झौता भएको हो । अर्थ सचिव डा घनश्याम उपाध्यायको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय भरतपुरमा आज सम्झौतामा हस्ताक्षर भएको छ […]
काठमाडौं । मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी र क्रिकेटर कुशल भुर्तेल एक वर्षयता प्रेम सम्बन्धमा रहेको चर्चा छ । क्रिकेट रंगशाला होस् र अन्य ठाउँमा, यी दुईलाई धेरैपटक एकसाथ देखिँदै आएको छ ।
नेटिजन पनि यी …
१४ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरण प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले मल खरिद तथा बिक्री-वितरण कार्यमा हुने …