शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान

काठमाडौँ । शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ । मङ्गलवार गृह सचिव टेकनारायण पाण्डे जोशीकै ललितपुर, मंगलबजारस्थित निवासमा पुगेर परिचयपत्र प्रदान गरेका हुन् । कार्यक्रममा शताब्दी पुरुष जोशीले सरकारले महत्त्वपूर्ण परिचयपत्र प्रदान गरेकोमा धन्यवाद दिँदै राष्ट्रिय परिचयपत्रलाई सबै सेवा सुविधामा प्रयोग गर्न मिल्ने व्यवस्था गरी शीघ्र अनिवार्य गर्न अनुरोध गरेका छन् […]

सम्बन्धित सामग्री

सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार सिल्भिया राजोपाध्यायलाई

काठमाडौँ–  पत्रकार सिल्भिया राजोपाध्याय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन् । नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार काठमाडौँ भएको १२औँ साधारणसभामा रेडियो पत्रकारितामा गरेको योगदानको कदर गर्दै राजोपाध्यायलाई पुरस्कृत गरिएको हो ।बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उनलाई पुरस्कृत गरे । यस्तै, भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार […]

अनलाइनखबरकर्मी रेणु त्वानावासुलाई श्रीरामस्मृति पत्रकारिता पुरस्कार

५ फागुन, काठमाडौं । अनलाइनखबरकर्मी रेणु त्वानावासु श्रीरामस्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीको विजयश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२औं साधारण सभामा उनलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपालमण्डल टेलिभिजनका सिल्भिया राजोपाध्यायलाई प्रदान गरियो । त्यस्तै, भिक्षु […]

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् । तस्बिर सौजन्य : गिरिश गिरीकाे […] The post शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान

काठमाडौं, पुष ११ । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आइतबार शीतलनिवासमा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायत ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकले अवहेलना र दुव्र्यवहार व्यहोर्नुपरेको भन्दै सम्मानित वर्गलाई आघात पु¥याउने यसप्रकारका प्रवृत्ति […]

शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश

काठमाडौं :  शताब्दी पुरुष सत्यमोहन जोशी आज एक सय वर्ष पुरा गरी १ सय १ वर्षमा प्रवेश गरेका छन्।  नेपाली लोक संस्कृति, कर्णाली लोक संस्कृति, नेपालका पुराना राष्ट्रिय मुद्रालगायतका विषयमा अध्ययन अनुसन्धान गरेका जोशी नेपाली वाङ्मय क्षेत्रका प्रतिष्ठित साधक हुन्।  तीन पटकसम्म मदन पुरस्कार पाउनुभएका जोशीका प्...