कालीकोटमा १२ कैदीको कैद कट्टा

संबिधान दिवसको अवसरमा कालीकोट कारागारवाट १२ जना कैदीको कैद कट्टा भएको छ । ज्यान मार्ने उद्योगमा कसुर ठहर भएका कालीकोट रास्कोट १ का वसन्त भनिने डेकेन्द्र वहादुर शाही लगायत १२ जना कैद मुक्त भएको कारागार कालीकोटले जनाएको छ ।

सम्बन्धित सामग्री

कसैलाई आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको होः मन्त्री श्रेष्ठ

काठमाडौँ – भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्। मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आममाफी नभइ कैद कट्टा मात्रै गरेको दाबी गरिन्। उनले ‘अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ’ आफूहरुले नभनेको भन्दै यसपटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्। उनले कैद कट्टा गरेर […]

भूमिमन्त्रीको स्पष्टीकरण : माफी होइन, कैद कट्टा गरिएको हो

१६ असोज, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले संविधान दिवसको अवसरमा सरकारले कसैलाई पनि आममाफी नदिएको बताएकी छन् । मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले आम माफी नभई कैद कट्टा मात्रै गरेको बताइन् । ‘यस पटक कसैलाई आममाफी दिइएको छैन, कैद कट्टा हो’ उनले भनिन्, ‘हामीले अपराधीलाई राजनीतिक […]

राष्ट्रपतिद्वारा ६८१ जनाको कैद कट्टा, २१ जनाले पाए सजाय माफी

२ असोज, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २१ जनाले सजाय माफी पाएका छन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै […]

५ सय ३१ कैदीलाई कैद मिनाहा गर्ने निर्णय

काठमाडौं । संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् । मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिनाहा गर्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा आइतबारबाट लागु हुनेगरी कैद माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

८ जनालाई माफी, ५ सय २३ जनाकाे कैद कट्टा !

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आठ जनालाई माफी र पाँच सय २३ कैदीकाे कैद कट्टा गर्नुभएकाे छ । आज शनिवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत आठ जनाको कैद सजाय माफी गर्नुभएको जनाएकाे छ । त्यस्तै हर्कबहादुर राईसमेत पाँच सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो । गएको भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र क...

५ सय २३ जनाको कैद कट्टा, आठ जनालाई माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ को अवसरमा आठ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गरेकी छन् । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसमा ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको जनाएको छ । ‘नेपालको संविधानको धारा २७६, फौजदारी […] The post ५ सय २३ जनाको कैद कट्टा, आठ जनालाई माफी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ताप्लेजुङ कारागारका ६ जना कैदीको कैद मिनाह

ताप्लेजुङ : गणतन्त्र दिवसका अवसरमा ताप्लेजुङ कारागारबाट ६ जनाको कैद मिनाह भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी हुन्। कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार माफी मिनाहा पाउनेमा मेरिङदेन गाउँपालिका–४ का डिल्ली लङ्वा लिम्बू रहेका छन्। उनको १ वर्ष ११ महिना १४ दिन कैद कट्टा गरिएको छ। यस्तै, फुङलिङ नगरपालिका–३ का प्रदिप न्यौपानको ५ महिना १० दिन, फुङलिङ–९ का मनकुमार रेग्मीको ४ महिना १७ दिन, मिक्वाखो

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा ४ सय ३० जनाको कैद मिनाहा (विज्ञप्तीसहित)

काठमाडौं, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले क्याविनेटको सिफारिशमा ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी छिन् । जेठ १५ गते गणतन्त्र दिवसको पूर्व सन्ध्यामा उनीहरुको कैद कट्टा गरी माफी मिनाहा गरिएको हो । यो भोलिदेखि नै लागू हुनेछ । जेठ १३ गते बसेको मन्त्रिपरिषद बैठकले कैद मिनाहा […]

राष्ट्रपतिद्वारा ४ सय ३० जनाको कैद मिनाह

काठमाडाैं : राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन्। राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि गणतन्त्र दिवसको दिनदेखि लागु हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ।

प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।     राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१  कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन )ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ ब...