कसैलाई आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको होः मन्त्री श्रेष्ठ

काठमाडौँ – भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्। मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आममाफी नभइ कैद कट्टा मात्रै गरेको दाबी गरिन्। उनले ‘अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ’ आफूहरुले नभनेको भन्दै यसपटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्। उनले कैद कट्टा गरेर […]