काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ को अवसरमा आठ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गरेकी छन् । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसमा ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको जनाएको छ । ‘नेपालको संविधानको धारा २७६, फौजदारी […]
The post ५ सय २३ जनाको कैद कट्टा, आठ जनालाई माफी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.