काठमाडौँः नेपाल बार एशोसिएशन अब संघीय संरचनामा जाने भएको छ। बार केन्द्रीय कार्यसमिति बैठकले संघीय संरचनामा जाने सैद्धान्तिक सहमति गरेको हो। निर्वाचनका दौरान उक्त एजेण्डा मातहतका बार इकाइहरुले उठाएका थिए।
बार उपाध्यक्ष सुधीर कर्णले संघीय संरचनामा जाने सैद्धान्तिक सहमति गरेको बताए। हाललाई अस्थायी संरचनाका रुपमा प्रदेश बार इकाइ समन्वय समिति गठनको…